शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

बागलुङमा पनि मनाईयो भानु जयन्ती

बागलुङ, २९ असार– आदिकवी भानुभक्त आचार्यको स्मृतिमा २ सय ७ औं भानु जयन्ती बागलुङमा मनाइएको छ । कोरोना कहरबीच धौलागिरी साहित्य प्रतिष्ठानले भानु जयन्ती मनाएको हो । कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले नेपाली भाषाको...

छन्द बचाऊँ अभियन्ता छन्दयाेगीसँगको सहयात्रा

मुलुकमा वैदिक ग्रन्थशास्त्र तथा पूर्वीय बाङ्मय र दर्शन हरूमा अार्श सभ्यतादेखि चल्दै अाएका संस्कृत साहित्य तथा नेपाली साहित्यमा अनुवाद गरिएका ऋषिमहर्षिहरूले उल्लेख गरेका बडाबडा वेद, पुराण महाभारत लगायत धेरै धर्मशास्त्रहरू छन् । ती प्राचीन...

कथा : बाबाकी छोरी

महिनौंपछि विद्या लुइँटेलले दैनिकीको सुरूवात अलग तरिकाले गरी । सामान्यतया उठेर केहीबेर ऊ ओछ्यानमा बस्थी । विरक्ति, अत्यास वा उत्तेजना जस्ता भावना जगाउने कुनै सपना देखेको भए त्यसबारे एकछिन गम्थी । नत्र पहिले बाथरूम...

बाबु त्रिपाठीका दुई गजल

गजल – १ दुइटा जति किस्सा सुनाउन मन छ सुन्दिनुस् न कतारमा बेखर्ची मेरो पनि मदन छ सुन्दिनुस् न । घाटमा लाने कि अस्पताल लाने दोधारमा परियो धड्कन छैन भन्नुहुन्छ धड्कन छ सुन्दिनुस् न । दाइजो नदिँदाखेरि बिहे नहुने...

हिउँ पग्लिनु हुन्न

हिउँका झुलनवागहरू हल्लिनु हुन्न हिउँका ग्रेटवालहरू भत्किनु हुन्न पानीजस्तै हिउँका मनहरू पग्लिनु हुन्न । श्रृङखलाबद्ध जगत्का झाँकीहरू श्रृङखलाबद्ध जीवनका बान्कीहरू उच्चतका मनोहर फाँकीहरू कंक्रिटका देशमा चुहिनु हुन्न हिउँ भनेको ब्रहमइन्द्र हो घाम या शीतमा पग्लनु हुन्न । सनातन सभ्यताका पिरामिडहरू धन–ऐश्वर्यका उन्नत स्वर्गहरू श्वाशत्, सारस्वत...

म हिँड्ने बाटो…

हिमालमा जोखिमहरु हुन्छन्, जीवनमा हिमालहरु हुन्छन् । जीवन भनेको जोखिमहरुको सुन्दर कविता हो जोखिमहरुदेखि तर्सनेहरु सधैँ कुरुप कविता रचना गर्दछन् । सरुभक्त (चुली पृ.१२) आज ठ्याक्कै एक वर्ष बितिसकेछ । काठमाडौँमा लोकसेवा पढ्न गएको थिएँ ।...

तीज गीतमा मेयरको छमछमी

बागलुङ, २२ असार– बागलुङको जैमिनी नगरपालिकाका प्रमुखसहितका जनप्रतिनिधिको दमदार नृत्य रहेको तीज गीत बजारमा आएको छ । कोरोनाका कारण तीजमा पर्न सक्ने प्रभावलाई मध्यनजर गर्दै शव्द/संगीतको संयोजन गरिएको गीत ‘दिदीभाई’ बजारमा आएको हो ।...

गर्दिन एकजोर सन्धि 

आकाशमा चम्किने र गड्यागुडुङ् गर्नेले न शक्ति दिन्छ । न सामर्थ्य नै आँक्छ । शक्ति त जो निरन्तर बगिरहन्छ त्यो नदीमा हुन्छ । मलाई समुन्द्री छालको मतलव छैन । न त वेगले वहने आँधी तुफानको तुजुक लाग्छ । केवल मलाई आफ्नै तिरतिरे धाराले प्यास मेटाउनु गज्जब लाग्छ । गज्जब लाग्छ , देउरालीमा...

गजल : मनपर्छ

घाँस र दाउरा गर्दा हात काटेको मनपर्छ, घाउ बाँध्न कम्मरको पटुकी, फाटेको मनपर्छ। काइयोले कोरी तोरीको तेल लगाई शिरमा, घुग्रियको कपालमा चुल्ठी, बाटेको मनपर्छ। असारे महिना छुपु र छुपू हिलोमा धान रोपी, गीतहरू गाउँदै दुःख र सुख, साटेको मनपर्छ। कम्मरमा...

म्युजिक भिडियोमा प्रकाश घिमिरे

पोखरा, १९ असार– गायक तथा संगीतकार जिवन सुनारको नयाँ गीत ‘बिन्ती सुनिदेउन’को भिडियो सार्वजनिक भएको छ । कोरोनाको महामारीपछि नेपालमा गरिएको लकडाउनका कारण समाजमा परेको प्रभावलाई एउटा पात्र मार्फत भिडियोमा देखाउन खोजिएको छ । भिडियोमा...

-->