आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

यसरी खिचियो ब्ल्याक होलको फोटो !

पोखरा, २७ चैत – भौतिकशास्त्र र ब्रह्माण्ड विज्ञानमा रुची राख्नेहरुका लागि खुसीको खबर छ। खगोलशास्त्रीहरुले अहिलेसम्म गर्न नसकिएको काम गर्न सफल भएका छन्। उनीहरुले ब्ल्याक होलको फोटो खिचेका छन्।  त्यो ब्ल्याक होल भने हाम्रो...

जुवाडे कुखुराका भाले पक्राउ

गत वर्ष भारतमा एउटा गधा पक्राउ गरी हिरासतमा थुनिएको खबर आएकेा थियो । गधा पक्राउको किर्तिमान तोड्दै भारतले हालै कुखुराका भाले पक्राउ गरेको छ ।भारतको हरियाणामा हालै ६ वटा कुखुरा पक्राउ परेका छन् ।...

हिंसात्मक घटनाका दृश्य सामाजिक सञ्जालमा राखिए जेल !

क्यानबेरा -अस्ट्रेलियाको संसदले बिहीबार न्यूजिल्यान्ड गोलीकाण्डको झै सामाजिक सञ्जालमा वास्तविक हिंसात्मक घटनाहरु राखिए त्यस्ता सामाजिक सञ्जालका सञ्चालकलाई पक्राउ गरी जेलमा राख्न सकिने कानुन पारित गरेको छ ।लोकतान्त्रिक मुलुक अस्ट्रेलियामै अनलाइन सञ्चारका बारेमा कठोर कानुन...

फेसबुक दुरूपयोगका घटना बढ्दै

काठमाडौँ, २५ फागुन – राजधानीको एउटा कलेजमा स्नातक तह अध्ययनरत एक युवती शुक्रबार महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा छट्पटाउँदै थिइन्। फेसबुक म्यासेन्जरमा उनका पूर्व ब्वाइफ्रेन्डले पठाएको सन्देश ज्यादै उच्छृंखल थियो। सुरुमा दुवैबीच राजीखुसीमा शारीरिक...

अन्तरिक्षमा व्यागजस्तो अनौठो वस्तु

जमीनको सतहभन्दा ६०० किलोमिटरमाथि, अन्तरिक्षमा फोहोर फ्याँक्ने रित्तो प्लाष्टिक व्याग जस्तो वस्तुले पृथ्वीलाई परिक्रमा गरिरहेको देखेर अन्तरिक्ष वैज्ञानिकहरु तीनछक्क परेका छन् । न्यूयोर्क पोष्टमा जनवरी ३०, २०१९ मा छापिएको सो खबरअनुसार, उक्त व्याग अमेरिकाको...

रोबोटले लाखौं जागिर खोस्दै

लन्डन, १६ फागुन – रोबोट तथा अन्य प्रविधिको विकासले सन् २०३० सम्म विश्वकाे कुल ग्राहस्थ उत्पादनमा १५ ट्रिलियन (१५ हजार अर्ब) डलरको योगदान पुग्ने एक अनुसन्धानले देखाएको छ । लन्डनस्थित प्रसिद्ध कम्पनी प्राइस वाटरहाउस...

पुनर्जन्म निश्चित छ ?

हिन्दुलगायत अन्य धर्म पनि पुनर्जन्ममा विश्वास गर्छन् तथापी प्रयोगशालामा प्रमाणित नभैसकेका कारण विज्ञानले यस विषयलाई पूर्णरूपमा सकारेको छैन । वास्तवमा पुनर्जन्म के हो ? पुनर्जन्मबारे भएका तथा हुँदै गरेका अध्ययन तथा अनुसन्धानका साथै मनोवैज्ञानिक,...

१३ वर्षका किशोरको अनुहारभरि कपाल

एजेन्सी -विश्वमा कतिपय मानिसहरु निकै दुर्लभ रोगबाट पीडित छन् । भारतका १३ वर्षका ललित पाटिदार यस्तै दुर्लभ वेरउल्फ सिन्ड्रोम रोगबाट पीडित छन् । यो दुर्लभ विरामीबाट पीडित मानिसहरुको अनुहारमा ५ सेन्टिमिटर सम्म लामा भुत्ला...

साहित्यकारलाई नै ओलीले दिए साहित्यबारे प्रवचन !

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विहान सरकारी निवास वालुवाटारमा साहित्यकारहरुलाई नै साहित्यबारे प्रवचन दिएका छन् । चिकित्सक डाक्टर अरुण सायमिले लेखेको ‘मेरो जीवन कथा’को विमोचन समारोहमा प्रधानमन्त्री ओलीले साहित्य कस्तो हुनुपर्ने भन्ने बारेमा धाराप्रवाह...

यात्रु ठग्ने काठमाडौँका छ हजार ट्याक्सी चालक कारबाहीमा

काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने छ हजार ६६४ ट्याक्सी चालकलाई कारवाही गरेको छ । महाशाखाको टोलीले चालु आर्थिक वर्षमा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता...

-->