शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कक्षामा सिकाएको कुरा परीक्षामा आउँछ कि आउँदैन !

केही महिना अगाडि मैले नेपालको पूर्वदेखि पश्चिमसम्मका धेरै कलेज भ्रमण गरेँ। त्यो बेला त्यहाँका विद्यार्थी र शिक्षकहरूसँग अन्तरक्रिया गर्ने अवसर पाएको थिएँ। मैले विद्यार्थीहरूलाई सोधेको थिएँ- तिमीहरूले आजसम्म अनुभव गरेको आधारमा हाम्रो शिक्षा प्रणाली कस्तो लाग्छ...

ढोरपाटनमा नाउर र झारल शिकार गर्न बोलपत्र आह्वान

बागलुङ / नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा शिकारको याम सुरु भएको छ । शिकार सुरु हुनुअघि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शिकार गराउन इच्छुक संघसंस्थाका लागि टेण्डर खुलाएको छ । आर्थिक वर्ष २०८१/८२ को...

देश दौडाहाले हामीलाई उत्साहित बनाएको छ: ई.डा. घिमिरे

पोखरा / इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसियशनको ३४ औं केन्द्रीय कार्यकारिणी समिति तथा तेस्रो प्रादेशिक समितिको चुनाव नजिकिदै गर्दा प्रचार अभियान पनि तिब्र बनेको छ । इन्जिनियरहरुको हकहित र अधिकारको विषयमा आवाज उठाउँदै...

ती प्रधानमन्त्री, जो नांगै अमेरिकी राष्ट्रपतिलाई भेट्थे

कूटनीतिक प्रोटोकलका केही सवालहरू अत्यन्तै पेचिला हुन्छन्। केही सवाल सजिला। जस्तै : कसैले अर्को मुलुकका राष्ट्रप्रमुखलाई कपडा लगाएर भेट्ने कि नांगै? तर, बेलायतका पूर्वप्रधानमन्त्री तथा उटुङ्ग्याइको मामिलामा अगाडि विन्स्टन चर्चिलले सर्वशक्तिमान अमेरिकी राष्ट्रपतिलाई सर्वांग नांगै भेटेका थिए। त्यो पनि ह्वाइट...

‘मनसुन’लाई झरी न खडेरी

हुनतः उनी उद्योगको मालिक हुन् । तर सामान अनलोडदेखि तालिममा सहजकर्ता र बारीमा दूबो गोड्दै गरेको अवस्थामा पनि भेटिन्छन् । उनलाई म मालिक हुँ भन्ने घमण्ड छैन । निर्माणाधिन घरमा सामान चोरी भएछ ।...

इश्वरलाललाई गाउँ नै रमाइलो

इश्वरलाल गाउँमै छन् । स्थानीय तह गठन पछि गाउँ रोजेका उनी सधैं गाउँमै बसे । गाउँबाटै राष्ट्रसेवा गरिरहेका छन् उनी । उमेरले ६० वर्ष नजिक पुगेका उनको खुट्टा गाउँको उकाली–ओराली गर्दा काप्दैनन् । तमानखोलाले...

कान्छो जिल्ला नवलपुरको खुसी

देशमा संघीयता लागू भएपछि कसैलाई राम्रो भएको, कसैलाई नराम्रो भएको, संघीयता खारेज गर्नुपर्ने, अनावश्यक पालिका खारेज गर्नुपर्ने, केन्द्र र स्थानीय निकाय मात्र भए पुग्ने, स्थानीयलाई थप बलियो बनाउनुपर्ने र प्रदेश खारेज गर्नुपर्ने जस्ता आवाज...

तन विदेशमा, मन स्वदेशमा

२२ वर्षअघि अमेरिका छिरेका बागलुङ बलेवाका गंगाबहादुर घर्ती र उनकी पत्नी डम्बरकुमारीले जन्मगाउँमा एक करोडको कल्याणकारी कोष बनाएका छन् । अमेरिकामा वकालत पेशा गरेका घर्ती नेपाल फर्कनैपर्ने कुनै बाध्यता छैन । तर, उनको मन...

समृद्विको बाटो : हाम्रा उत्पादन, हाम्रै उपभोग !

यो लेख नेपालमा ‘हाम्रा उत्पादन, हाम्रै उपभोग’ को अभियान चलाइ देशमा उद्यमशीलताको विकास गरी औद्योगिकरणमा लैजान मद्दत होस भन्ने उद्देश्यले तयार गरिएको छ । यस लेखभित्र उद्यमशीलता र उद्यमीबारे ठाउँ विशेषका वुझाइ, नेपालमा उद्यमशीलताको...

गाउँ पुग्यो विकास : बदलिएन मनोविज्ञान

फ्लासब्याक मौसमः बडिगाड खोलाको चिसो सिरेटो । मंसिर निख्रिन २ दिन बाँकी । कठ्ङ्ग्रिदो जाडोको चाप उक्लिँदो । जुनसुकै उमेरकालाई लुगलुग कमाउने । साइत जुरेको समयः बिहान साढे ५ बजे । स्थानः बुर्तिबाङ जाने भिमगिठेको बजार...

-->