काठमाडौं / नदी संरक्षणका लागि सरकार र सरोकारवालाको ध्यानाकर्षण गर्न शनिबार बागमती नदीमा र्याफ्टिङ गरिएको छ। नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस् क्लब कुपोण्डोलको आयोजनामा बागमतीमा र्याफ्टिङ गरिएको हो। कुपोण्डोलबाट शुरू भएर सुन्दरीघाटसम्म र्याफ्टिङ गरिएको...