गोरखाकी फुञ्जो लामाले बनाइन् सगरमाथा चढ्ने नयाँ कीर्तिमान
पोखरा / नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर महिला आरोहीको कीर्तिमान कायम गरेकी छिन् ।
वसन्त ऋतुमा जारी सगरमाथा आरोहणमा गोरखाकी फुञ्जोले बिहीबार बिहान ६.२३...
हाम्रो प्रतिवद्धता
२०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमार्फत बागलुङ नगरपालिकामा दोस्रो पटक निर्वाचित भै पदबहाली गरेको दुई वर्ष पुरा भएको छ । बागलुङ नगरको विकास, समृद्धि र सुशासनको लागि हामीलाई विश्वास गरेर अभिभारा पूरा...
काठेखोला गाउँपालिका: गाउँघरमै ‘न्याय निसाफ’
बागलुङ / काठेखोला गाउँपालिकाको न्यायिक समिति प्रभावकारी बन्दै गएको छ । सदरमुकाम नजिकै भएकाले प्रहरी र अदालतसम्म पुग्ने मुद्दाको तुलनामा संख्यात्मक हिसाबले कम भएर पनि न्यायिक निरुपण भएका मुद्दाले भने सर्वसाधारणलाई न्यायको महसुस गराउन...
‘पेपरलेस’मा पहिलो : खर्च कम, सुशासन ज्यादा
काठेखोला गाउँपालिका ‘पेपर लेस’ गाउँपालिका हो । कार्यालयबाट सम्पादन हुने सबै काम अनलाइन प्रणालीमार्फत् सञ्चालन गर्ने काठेखोला जिल्लाकै पहिलो गाउँपालिका हो । काठेखोलाले प्रविधिलाई अधिकतम प्रयोगमा ल्याएको छ । गाउँ कार्यपालिकाको कार्यालय होस् वा...
‘युवा पलायन रोक्दै गाउँघरमै गरिखाने वातावरण बनाउँदै छौ’
युवा पलायन कसैलाई दोष दिएर मात्र रोक्न सकिंदैन । बरु यहीं काम गरेर खाने, कमाइ गर्ने अवसर पनि दिनुपर्छ । त्यसैले नगरक्षेत्रमै किसानले राम्रो कमाइ गर्ने वातावरण बनाउन नगरपालिकाले भूमिका खेलेको छ ।
तरकारी बजारीकरणका...
कृषिमा अनुदान, उत्पादन बढाउन योगदान
दशकदेखि व्यवसायिक कृषि उत्पादनमा लागेकी यहाँकी शिवकला खत्री पछिल्लो समय उत्पादनसँगै कृषि उपज व्यवस्थापनमा पनि लागेकी छिन् । कृषि प्राविधिकको प्रमाणपत्र पाइसकेकी उनले छिमेकी किसानलाई प्राविधिक ज्ञान पनि दिन्छिन् । त्यतिमात्र हैन उनले आवस्यक...
नगरको समग्र विकासलाई समानुपातिक बनाउने हाम्रो लक्ष्य
हिमबहादुर भण्डारी
वडा अध्यक्ष, वडा नं. २
संयोजक : सामाजिक बिकास समिति, गलकोट नगरपालिका
गलकोट नगरपालिका शुन्यबाट माथी उठेको नगर हो । छोटो समयमा यहाँ हामीले धेरै उपलब्धी गर्न सकेका छौं । त्यो गुणस्तरीय सेवामा बढी...
थोरै योजना, गुणस्तरीय सेवा
कोरोना संकट अघि गलकोट नगरपालिका–२ को स्वास्थ्यचौकीबारे स्थानीयलाई खासै चासो थिएन । कोरोनाको बेला क्वारेन्टाइन र आइसोलेसन समेत बनाएर प्रभावकारी उपचार सेवा प्रवाहपछि आम नागरिकको विश्वास पलायो । त्यसपछि वडा अध्यक्ष हिमबहादुर भण्डारीले पनि...
दीगो सडकले सहज यात्रा
स्थानीय तह गठनपछि बागलुङ दश पालिकामा बिभाजन भयो । साविकका ५९ गाउँविकास समिति र एक नगरपालिकाका वडासमेत गरेर ८५ वटा वडा तयार भए । जिल्लाको दक्षिण क्षेत्रका नौ गाउँ विकास समितिलाई दश वडामा रुपान्तरण...
सहकार्यले अब्बल बन्दै नगर अस्पताल
जापानमा काम गरिरहेका गलकोट नगरपालिका–६ का झप्परबहादुर बस्नेतले नगर अस्पतालमा आफ्ना आमाबाबुको स्मृतिमा ८ लाख खर्चेर मर्चरी च्याम्बर राखेका छन् । अस्पताललाई थप २ लाख पनि दिए । आफ्ना बाबुआमाालाई तत्काल उपचारमा लैजान नपाएको...