शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

के छ ढोरपाटनले उत्साहित हुँदै एमाले अध्यक्ष ओलीलाई बुझाएको ज्ञापन पत्रमा ? (पूर्णपाठसहित)

बागलुङ / नेकपा एमाले झुलाघाट–चिवाभञ्याङ ‘समृद्धिका लागि सङ्कल्प यात्रा–२०८०’ को अभियानमा छ । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यसको नेतृत्व गरेका छन् । पार्टीका बरिष्ट उपाध्यक्ष ईश्वर पोखरेल सहितको सिंगो पार्टी...

म्याग्दीको एउटै गाउँबाट ‘तल्लो बाटो’ १७३ जना अमेरिका

म्याग्दी / गाउँको शिरानमा हिमालको छायाँ देखिने बराहा ताल छ । तालको उत्तरतर्फ करिव तीन सय मिटरको दुरीमा रहेको बराहा माईको थानमा हरेक मंगलवार २० ओटा भन्दा बढी भेडाको साँडको बली दिई भाकल गरिन्छ...

प्रताप मल्लले रानीपोखरी उद्घाटन गर्दाको त्यो भव्य समारोह

काठमाडौंको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर प्रत्येक वर्ष भाइटीकाको एक दिन मात्र खुल्ने गर्छ। कान्तिपुरका राजा प्रताप मल्लले निर्माण गराएको यो पोखरीको भव्य उद्घाटन समारोह कलाकार हरिप्रसाद शर्माले आफ्नो चित्रमार्फत् वर्णन गरेका छन्। उक्त...

नेपालमा गएका डरलाग्दा ती भूकम्प, जहाँ राजा पनि मारिएका थिए !

२०७२ सालको विनाश सम्झाउने गरी गत शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा इपिसेन्टर भएर ६ दशमलव ४ म्याग्निच्युटको भुइँचालो गयो । मस्त निन्द्रामा रहेको बेला एकाएक ढलेका संरचनामा च्यापिएर १ सय ५७ जनाको मृत्यु...

विदेशी पर्यटकले सौराहामा मनाए दसैँ

भरतपुर / चितवनको  पर्यटकीय नगरी सौराहा घुम्न आएका विदेशी पर्यटकले दसैँ मनाएका छन्। हिन्दुहरूको विशेष चाड बडादसैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै  विदेशी पर्यटकले सौराहाको  होटल सपना भिलेजमा टीका र जमरा थाप्दै दसैँ मनाएका हुन्। सपना...

दशैंको शुभकामना

सिंगो देश दशैंको रौनकमा रंगिएको छ । जनहरु उमङ्गका साथ शारदीय पर्वका सांस्कृतिक र धार्मिक कृत्यहरु सम्पादन गर्दैछन् । सहरहरु खाली भएका छन्, दशैं मनाउनकै लागि विदेश, संघीय र प्रादेशिक राजधानी एवं मुख्य सहरहरुबाट...

दसैँ एक, रिवाज अनेक: मनाउने तरिका थरीथरीका

मौसम हल्का चिसिन थालेको छ। खेतमा धानका बाला झुलेका छन्। शरद ऋतु सुरु भइसकेको छ। वर्षा हट्दै गएर घाम रमाइलो लाग्न थालेको छ। अर्थात् दसैँ भित्रिसकेको छ। मलमासले केही पछाडि धकेलेर कात्तिकको पहिलो हप्ता पुगे...

यस्तो छ चन्द्र ढकालले चार दशकमा देखेको नेपाल

म एक उद्यमी र व्यवसायी हुँ। अहिले आइएमई समूहको कार्यकारी अध्यक्ष छु। नेपालकै सबभन्दा ठूलो बैंक ग्लोबल आइएमईको अध्यक्ष पनि हुँ। केही समय अघिदेखि नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पनि छु। जिन्दगीको एकतिहाइ समय मैले व्यवसायमै...

नवराज प्यानलको विजयभित्र लुकेको कथा

एमालेका ८९६ जना प्रतिनिधिले उम्मेदवारको क्षमता र कार्यदक्षताप्रति प्रश्नै गरेनन् । सम्भावनायुक्त नेता पृथ्वीसुब्बा गुरुङको नाममा मत जाहेर गरे । पोखरा/ नेकपा एमालेका उपमहासचिव एवं गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशकै सम्भावनायुक्त नेता हुन् ।...

बन्द खामभित्रका ७० वर्षे तन्नेरी सरुभक्त

पोखरा / यो सालको तीजको दिन अर्थात आज एकाबिहानै नेपाली साहित्यकी मेधावी हस्ताक्षर सरस्वती ‘प्रतीक्षा’ ले सामाजिक सञ्जालमार्फत् अर्का मूर्धन्य साहित्यकार ‘सरुभक्त’लाई जन्मदिनको शुभेच्छा व्यक्त गर्दै लेखिन्,‘सधैँ भदौमा पर्ने हरितालिका तीज योपटक असोजमा परेको...

-->