काठेखोला गाउँपालिका ‘पेपर लेस’ गाउँपालिका हो । कार्यालयबाट सम्पादन हुने सबै काम अनलाइन प्रणालीमार्फत् सञ्चालन गर्ने काठेखोला जिल्लाकै पहिलो गाउँपालिका हो । काठेखोलाले प्रविधिलाई अधिकतम प्रयोगमा ल्याएको छ । गाउँ कार्यपालिकाको कार्यालय होस् वा...
‘युवा पलायन रोक्दै गाउँघरमै गरिखाने वातावरण बनाउँदै छौ’
युवा पलायन कसैलाई दोष दिएर मात्र रोक्न सकिंदैन । बरु यहीं काम गरेर खाने, कमाइ गर्ने अवसर पनि दिनुपर्छ । त्यसैले नगरक्षेत्रमै किसानले राम्रो कमाइ गर्ने वातावरण बनाउन नगरपालिकाले भूमिका खेलेको छ ।
तरकारी बजारीकरणका...
कृषिमा अनुदान, उत्पादन बढाउन योगदान
दशकदेखि व्यवसायिक कृषि उत्पादनमा लागेकी यहाँकी शिवकला खत्री पछिल्लो समय उत्पादनसँगै कृषि उपज व्यवस्थापनमा पनि लागेकी छिन् । कृषि प्राविधिकको प्रमाणपत्र पाइसकेकी उनले छिमेकी किसानलाई प्राविधिक ज्ञान पनि दिन्छिन् । त्यतिमात्र हैन उनले आवस्यक...
नगरको समग्र विकासलाई समानुपातिक बनाउने हाम्रो लक्ष्य
हिमबहादुर भण्डारी
वडा अध्यक्ष, वडा नं. २
संयोजक : सामाजिक बिकास समिति, गलकोट नगरपालिका
गलकोट नगरपालिका शुन्यबाट माथी उठेको नगर हो । छोटो समयमा यहाँ हामीले धेरै उपलब्धी गर्न सकेका छौं । त्यो गुणस्तरीय सेवामा बढी...
थोरै योजना, गुणस्तरीय सेवा
कोरोना संकट अघि गलकोट नगरपालिका–२ को स्वास्थ्यचौकीबारे स्थानीयलाई खासै चासो थिएन । कोरोनाको बेला क्वारेन्टाइन र आइसोलेसन समेत बनाएर प्रभावकारी उपचार सेवा प्रवाहपछि आम नागरिकको विश्वास पलायो । त्यसपछि वडा अध्यक्ष हिमबहादुर भण्डारीले पनि...
दीगो सडकले सहज यात्रा
स्थानीय तह गठनपछि बागलुङ दश पालिकामा बिभाजन भयो । साविकका ५९ गाउँविकास समिति र एक नगरपालिकाका वडासमेत गरेर ८५ वटा वडा तयार भए । जिल्लाको दक्षिण क्षेत्रका नौ गाउँ विकास समितिलाई दश वडामा रुपान्तरण...
सहकार्यले अब्बल बन्दै नगर अस्पताल
जापानमा काम गरिरहेका गलकोट नगरपालिका–६ का झप्परबहादुर बस्नेतले नगर अस्पतालमा आफ्ना आमाबाबुको स्मृतिमा ८ लाख खर्चेर मर्चरी च्याम्बर राखेका छन् । अस्पताललाई थप २ लाख पनि दिए । आफ्ना बाबुआमाालाई तत्काल उपचारमा लैजान नपाएको...
सडक र कृषिमार्फत विकासमा उभार
वडा जोड्न गौरवका योजना
साविकका आठ गाउँ बिकास समितिलाई वडामा परिणत गरेर काठेखोला गाउँपालिका घोषणा हुँदा गाउँपालिकाका अधिकांश क्षेत्रमा सडक सञ्जाल पुगेकै थिएन् । मध्यपहाडी लोकमार्गको ट्रयाक खुलेकाले केही वडामा सडकको सहज पहुँच थियो ।
पाला,...
मूर्तिहरुले बदलेको बागलुङको टेउवा
बागलुङ/ गलकोट नगरपालिका वडा नं. ५ को टेउवामा रहेको मूर्तिकलामा पर्यटकको चहलपहल बढेको छ । सडकको सहज पहुँच बिस्तार भएको, मूर्तिलाई व्यवस्थित बनाइएको र खानेपानीको व्यवस्थापन गरेपछि यहाँ पर्यटक बढेका हुन् ।
यहाँ पुगेका पर्यटकलाई...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : कथा व्यथा-२
निरन्तरको दबाबसामु सरकार झुक्यो । विमानस्थल निर्माण गर्ने निर्णय गरेको घोषणा ग¥यो । तर,पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भनेर घोषणा गरेपछि एउटा संशय उत्पन्न भयो । नागरिक उड्डयन प्राधिकरण र विमानस्थल आवश्यक नरहेको तर्क गर्नेहरूको...