शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

ऐतिहासिक बस्ती निसेलढोरलाई उपयोग गर्ने लक्ष्य

निसीखोला गाउँपालिकाभित्र फरक फरक बिशेषता भएको भूगोल र वातावरण छ । त्यो मध्येको अनुपम क्षेत्र निसेलढोर हो । निसीखोला गाउँपालिका वडा नं. ५ को निसेलढोर कृषि उत्पादनका लागि उर्भर भूमी हो । त्यस बाहेक...

विश्व मजदुर दिवस मनाउनुको सार्थकता के ?

पृष्ठभूमि अन्तर्राष्ट्रिय श्रमिक दिवस वा विश्व मजदुर दिवस विश्वभरका मजदुरहरूका हक हितका लागि, मजदुरहरूको योगदानको कदर स्वरुप र श्रमिकहरूको अधिकार र सुरक्षाका सम्बन्धमा जागरण गराउने मनसायले प्रत्येक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखका दिन मनाउने...

शिक्षकका मागमात्रै कि विद्यार्थीको समस्या पनि हेर्ने ?

फाइल तस्बिर बागलुङ/शिक्षा ऐनसहित दर्जन माग राखेर नेपालभरका शिक्षकहरुले काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् । शिक्षकहरुको आन्दोलनकै कारण यतिबेला देशभर भर्ना अभियान प्रभावित भएको छ । नयाँ विद्यार्थी भर्ना गर्ने, घरदैलो गरेर नयाँ विद्यार्थीलाई सामुदायिक...

मेरी आमा

आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन । अघिल्लो दिनको कार्ययोजना अनुरूप बिहानै उठेर नुहाइधुवाइ गरिसकेपछि चोखनिष्ठपूर्वक माथि उक्लेर पूजा कक्षमा  पुगेर पूजा आराधना गरेँ । तल झरेर मेरै कार्यकक्षमा बाबासहितका आमाका तस्विरहरू राखेर...

के ढोरपाटनमा शिकारका लागि पर्याप्त छन् नाउर र झारल ?

ढोरपाटन शिकार आरक्ष गण्डकी प्रदेशको बागलुङ, म्यादी र लुम्बिनी प्रदेशको रुकुम पुर्वमा फैलिएको छ । यसको क्षेत्रफल १३२५ वर्ग कि.मी. निर्धारण गरिएको छ । कुल भू–भागको ६०% पुर्वि रुकुम, २६% बाग्लुङ र १४% म्यादीले...

आफ्नै अस्पतालबाट नागरिकलाई सेवा दिने निसीखोला गाउँपालिकाको सपना

बागलुङ/दशकअघि निसीखोला गाउँपालिका निर्जन, एकान्त र सडक संजालबाट धेरै टाढा थियो । यातायातको अभावमा स्थानीयले दिनभर पैदलै हिंडेर बुर्तिवाङ झर्थे । सामानहरु किनेर पिठ्युँमा बोक्नुपर्ने सास्ती थियो । खानेकुरा, तेल, नुन र अत्यावस्यक सामाग्री...

पोखराको मातृशिशु मितेरी अस्पताल: महायज्ञमा उठेको रकम किन पाएन अस्पतालले ?

पोखरा/२०७३ साल असोज ९ गतेका दिन पोखरा–१६ बाटुलेचौरमा रहेको मातृशिशु मितेरी अस्पताल (पोखरा–कोमागाने) अस्पताल संचालक समितिका अध्यक्ष कृष्ण थापाले पत्रकार सम्मेलनको आयोजना गरे । अस्पताल तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीको कार्यकाल अर्थात् २०७२ साल असोज...

शिक्षामन्त्रीको राजीनामा : जो पदमा हैन वचनमा अडिइन

पोखरा/गएको माघ १७ गते शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले भनेकी थिइन्, ‘विद्यालय शिक्षा ऐन आउँदैन, विधेयक बन्दैन भने म पद छोड्छु । विधेयक ल्याउने भनेर बसेको हो । सक्दिनँ भन्ने लाग्यो भने बस्दिनँ...

साँघुरिंदै खर्क, हराउँदै याक र चौंरी

हिमाली पारिस्थितिक प्रणालीका अभिन्न अंगका रूपमा रहेका चरन र गोठ मासिंदै जाँदा याक र चौंरी लगायत जीवजन्तु पनि हराउँदै गएका छन्। हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसको पुर्ख्यौली पेशा हो, याक, चौंरी, पहाडी गाई तथा भेडापालन। देशको करीब ६.०९...

महिलाको स्वास्थ्य सुधार गर्ने चुनौतीमा सक्रिय

बोहरागाउँ स्वास्थ्य चौकीमा नवजात शिशुको स्वास्थ्य जाँच गरिदै । तस्बिर : ढोरपाटन बागलुङ/प्रसुती व्यथाले च्यापेपछि मात्रै स्वास्थ्य संस्था जाने समस्या हटाउन, प्रसुती अवस्थामा आउने जोखिम कम गर्न र आमा तथा शिशुको स्वास्थ्य रक्षाका लागि निसीखोला...

-->