बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखरा महानगरको कृषि हाजिरजवाफमा वडा नम्बर २८ पहिलो

पोखरा/ पोखरा महानगरपालिकाको ६७औँ स्थापना दिवसका अवसरमा आयोजित वडास्तरीय कृषि हाजिरीजवाफ प्रतियोगितामा वडा नम्बर २८ को टिम प्रथम भएको छ । प्रतियोगितामा वडा नम्बर ३३ द्वितीय र वडा नम्बर ७ तृतीय भए । पोखरा महानगरपालिकाका...

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौँ/सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । लगातार वृद्धि भइरहेको सुन सोमबार र हालसम्मकै उच्च बिन्दुमा पुगेर कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा १९ सय रुपियाँले बढेर सोमबार प्रतितोला...

मिथिलावासीलाई पोखरा घुम्न निमन्त्रणा

जनकपुर/  पोखरा भ्रमण वर्ष २०२५ र आउँदै गरेको २७ औं पोखरा सडक महोत्सवको प्रचार प्रसार एवं प्रवद्र्धन गर्ने उद्देश्यका साथ पुर्वी नेपाल आएको पोखरेली पर्यटन व्यवासयीको टोलीले मिथिला नगरी जनकपुरमा पत्रकार सम्मेलन गरि मिथिलावासीलाई...

पोखरा आउने निम्तो दिँदै पर्यटन व्यवसायी

पोखरा/सडक महोत्सवको पूर्वसन्ध्यामा पोखरेली पर्यटन व्यवसायीहरुले देशका विभिन्न ठाउँमा पुगी पोखरा घुम्न आउने निम्तो बाँड्न सुरु गरेका छन् । अंग्रेजी नयाँवर्षको छेकोमा मध्य पुसमा पोखरामा सडक महोत्सव आयोजना हुँदैछ । पोखरा भ्रमण वर्ष २०२५...

त्रिभुवनको महायज्ञमा २ करोड संकलन

बागलुङ (खर्वाङ)/बहुप्राविधिक आवाशिय शिक्षालय निर्माणको लागि त्रिभुवन माविमा जारी महायज्ञमा २ करोड रकम संकलन भएको छ । पवित्र उदेश्य राखेर गरिएको महायज्ञमा भक्तजनको उत्साजनक सहभागिता जुटेको छ । गत मंसिर २१ गतेबाट बडिगाड गाउँपालिका–२ खर्वाङस्थित...

पर्यटनमा साझेदारीसँगै आशा र विश्वास जगाउँदै सकियो प्रवर्धन

पोखरा/ नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले पोखरा हुँदै बाग्लुङ, बुर्तिबाङ र ढोरपाटनसम्मका विभिन्न पर्यटकीय गन्तव्यलाई लक्षित गरी सञ्चालित तीन दिने पर्यटन प्रवद्र्धन कार्यक्रम सकिएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ आयोजित...

मन्त्री घिसिङद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणाधीन मेडिकल भवनको निरीक्षण

पोखरा/ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले पोखरामा ५ वर्षदेखि निर्माण हुन नसकेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको मेडिकल भवनको आइतबार निरीक्षण गर्दै भवन...

बुद्ध विशाल बजारको दशैं–तिहार उपहार घोषणा

पोखरा/पोखराको बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले नेपालीहरुका चाडपर्व दशैँ तिहारलाई लक्ष्य गरेर ल्याएको ‘दशैँ तिहार उपहारै उपहारको बहार’ उपहार योजनाअन्तर्गत अन्तिम पुरस्कार विजेताहरु छनोट गरेको छ । बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनको गेट अगाडि एक...

अर्घाै कृषि सहकारीको लगानी उत्पादनतर्फ

पोखरा/पोखरा महानगरपालिका वडा नम्वर २६ मा रहेको अर्घौं कृषि सहकारी सस्थाले आफनो लागनी उत्पादनशील क्षेत्रमा लगानी गर्र्नेे निधो गरेको छ । सस्थाको १५ औं वार्षिक साधारण सभाका अधिकाम्स बक्ताहरुले सेयर सदस्यको आय आर्जन बृद्धि गर्नका...

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्न महोत्सव’

पाेखरा / लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । विगत २०६१ साल देखि अनवरत रुपमा सञ्चालन हुदै आइरहेको महोत्सवले स्थानीयस्तरमा उत्पादित वस्तुको बजार प्रवद्र्धन, कृषिजन्य...

-->