बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

आउँदो चुनाव सफल पार्नुपर्छ : मुख्यमन्त्री पाण्डे

पोखरा/२१ औँ संस्करणको लेखनाथ महोत्सवको बिहीबारबाट सुरु भएको छ । स्थानीय उत्पादन, कृषि, हस्तकला, औद्योगिक उत्पादनको बजारीकरणका कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजित उक्त महोत्सव पुस १४ गतेसम्म सञ्चालन हुनेछ । पोखरा–२७ को तालचोकमा आयोजित...

पर्वत कारागार प्रमुखसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

पोखरा/ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला कारागार पर्वतका कार्यालय प्रमुखसहित ५ जनाविरूद्ध विहीबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । कारागार कार्यालय प्रमुख शिला श्रेष्ठ, बोलपत्र मूल्यांकन समितिका सदस्यहरू सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङका...

सुरक्षित लगानीबारे सचेतना

बागलुङ/विश्व लगानीकर्ता सप्ताह २०२५ को अबसरमा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । धौलागिरि बहुमुखी क्याम्पसमा स्नातक तह व्यवस्थापन समूहमा अध्ययनरत बिद्यार्थीकालागि यो सचेतना कार्यक्रम गरिएको हो । सिडिएस एण्ड क्रियटिङ लिमिटेड तथा...

बागलुङका गन्तव्यबारे प्रर्वद्दनात्मक कार्यक्रम

बागलुङ/भारतीय पर्यटकको रोजाइमा पर्न सक्ने यहाँको शालिग्राम संग्राहलय र कालीका भगवती मन्दिरको महत्वबारे पर्यटकलाई जानकारी दिइएको छ । दोश्रो नेपाल भारत पर्यटन प्रवद्र्दनात्मक भ्रमण अभियानमा आउको विभिन्न क्षेत्रका पर्यटन व्यवसायीलाई बुधवार बागलुङ कालीका र...

२१ औं लेखनाथ महोत्सव आजदेखि

फाइल तस्बिर लेखनाथ/‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ आजबाट २१ औं संस्करणको लेखना थमहोत्सव शुरु हुँदै छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन...

हर्बल होम्सको नयाँ उत्पादन बजार

पोखरा/पोखरा हर्बल होम्सले बजारमा नयाँ उत्पादन ल्याएको छ । होम्सले कपालको समस्याबाट पीडित भएकाको लागि लक्षित गरेर ऋषि आदिवासी ब्रिङ्गामुलिका हर्बल हेयर आयल पोखरामा भित्राएको छ । भारतको कर्नाटकका आदिवासीले १ सय ८ वटा जडिबुटी...

सडक महोत्सवमा ३५ वर्ष पुराना गीत

पोखरा/यसपालिको पोखरा सडक महोत्सवमा सन् १९९० को दशकमा चर्चित बनेका गीतहरु गुञ्जने भएको छ । हिट्स अफ नाइन्टीज नाम दिइएको सो कार्यक्रममा ९० को दशकमा उदाएर स्थापित ब्याण्डहरुको लाइभ प्रस्तुति रहने आयोजक अल टेक नेपालका...

१४ औं पोखरा महोत्सवको सहप्रायोजकमा सिटिजन फर्निचर

पोखरा/१४ औं संस्करणको पोखरा महोत्सवको सह प्रायोजकमा रहेर सिटिजन फर्निचरले साथ दिने भएको छ । युनाइटेड क्लब पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं...

२१ औं लेखनाथ महोत्सवको तयारी पूरा

पोखरा/लेखनाथ उद्योग वाणिज्य संघले यही पुस ३ गते देखि १४ गते सम्म आयोजना गरेको २१ औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने...

पोखरा अन्तराष्ट्रिय विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

पोखरा/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुख एवं हालका नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक विनेश मुनकर्मीविरुद्ध अस्वभाविक रुपमा सम्पत्ती कमाएको आरोपमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । मुनकर्मीबिरुद्ध करिब अढाई करोड रुपैयाँ...

-->