बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखरा बाटिका क्लासिक होटल नवौं वर्षमा, सामाजिक कार्यसंगै कर्मचारी सम्मान

पोखरा/पर्यटकिय राजधानी पोखराको लेकसाइडस्थित पोखरा बाटिका क्लासिक होटल स्थापनाको नवौं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा होटलले आफ्नों सामाजिक उत्तरदायित्व अन्तर्गत गौरिघाट वरपर ४ सय मिटर सडक सरफाई गरेको छ । होटलमा कार्यरत...

फेवाताल पुर्नेलाई कारबाही गर्न नागरिक समाजको माग

पोखरा/ फेवातालको मुख्य जलाधार क्षेत्रका डाँडा खारेर हर्पनखोला वरिपरिको सिमसार क्षेत्र पुर्ने गरेको गतिविधिप्रति वातावरण संरक्षणका लागि महाअभियान कास्की र नागरिक समाज कास्कीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । वातावरण संरक्षणका लागि महाअभियान कास्कीका...

नेपाल इन्भेस्टमेन्ट बैंकको स्वास्थ्यचौकी र विद्यालयलाई सहयोग

पोखरा/नेपाल इन्भेस्टमेन्ट मेगा बैंक बागलुङ शाखाले बागलुङको सिगानामा स्वास्थ्य चौकी र विद्यालयलाइ सहयोग गरेको छ । बागलुङ नगरपालिका ८ सिगानास्थित सिगाना स्वास्थ्य चौकीमा युरो गार्ड र ज्ञानकुञ्ज प्राथमिक विद्यालयमा स्मार्ट टिभी सहयोग गरेको हो ।...

लेखनाथ महोत्सवमा इलम गर्नेका कुरा

पोखरा/लेखनाथमा जारी २१ औँ संस्करणको लेखनाथ महोत्सवको छैटौँ दिन मंगलबार उद्योग बहस कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा उद्योग क्षेत्रका सरोकारवालाबीच अनुभव सुनाउनुका साथै समस्या र निराकरणका विषय चर्चा गरिएको थियो । कार्यक्रममा विभिन्न उद्योगका...

पोउवा संघले दियो ४४० जना विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री

पोखरा/ पोखरा उद्योग वाणिज्य संघअन्तर्गत रहेको सामाजिक विकास केन्द्रले मंगलबार पोखराका सामुदायिक विद्यालयमा अध्ययनरत ४ सय ४० जना विद्यार्थीलाई न्यानो कपडा तथा लेखपढका सामग्री प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर...

यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध

पोखरा / विमानस्थलबाट आफ्नो गन्तव्यतर्फ जाने क्रममा ट्याक्सी चालकले यात्रुसँग गरेको व्यवहारको भिडियो सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक भएपछि नागरिक उड्डयन कार्यालयले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ५ जना ट्याक्सी चालकलाई कारबाही गरिएको छ। यात्रुलाई अभद्र व्यवहार...

पोखरामा एनटिएचएमसी फुड फेष्ट २०२६ हुने

पोखरा/ पोखरा महानगरपालिका वडा नं १४ स्थित नेपाल टुरिजम एण्ड होटेल म्यानेजमेन्ट कलेजका २५ औं ब्याचका विद्यार्थीको आयोजनामा ‘एनटिएचएमसी फुड फेष्ट २०२६’ हुने भएको छ । हरेक वर्ष स्टुुडेन्ड मेगा इभेन्टका रुपमा फुड फेष्टिवल...

पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै राम्चेडाँडा

स्याङ्जा/ जिल्लाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । पहाडको टाकुरोमा अवस्थित समथर र केही भिरालो खुला चौर रहेको सो स्थानबाट स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा, कास्की जिल्लाका केही...

दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी/ जिल्लाको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्रगति भएको छ । यो म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकताप्राप्त सडक आयोजना हो । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–...

गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज

पोखरा/ सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशले लामो समयदेखि निष्क्रिय रहेका १० वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । म्याग्दी, पर्वत र स्याङ्जा जिल्लाका विभिन्न सहकारीहरुको दर्ता खारेज भएको कार्यालयले सूचनामार्फत जनाएको छ । गण्डकी...

-->