बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखरा २१ मा सुन्तला महोत्सव

पोखरा/पोखरा २१, दोपहरे हर्राबोटमा सुन्तला महोत्सव आयोजना गरिएको छ । नेपालको राष्ट्रिय फल सुन्तलाको उपभोग, स्थानीय उत्पादन, पर्यटन र अर्थतन्त्रमा सहयोग भन्ने नाराका साथ पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा, वडा नं.२१ को कार्यालय र...

केएफसीको २३ औं शाखा पोखरा चिप्लेढुङ्गाको सेलवेजमा

पोखरा/विश्वकै प्रसिद्ध फुड ब्रान्ड केएफसीले पोखरा चिप्लेढुङ्गामा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । केएफसी नेपालका लागि आधिकारिक फ्रेन्चाइज देवयानी इन्टरनेसनल नेपाल प्रालिले २३ औं आउटलेट पोखरा चिप्लेढुङ्गामा रहेको सेलवेजमा बिहीबार उद्घाटन गरेको छ । सेलवेज क्यास...

कर्णकुमारीको बगैंचामा १० लाखका सुन्तला

म्याग्दी/सुन्तलाको आम्दानीबाट म्याग्दीको बेनी नगरपालिका–३,भकिम्ली मरेककी ७२ वर्षीया कर्णकुमारी पुर्जा पुनले जिर्ण घर भत्काएर पक्की घर बनाउँदै छन् । गतवर्ष सुन्तला बेचेर १५ लाखसहित आफुँसँग बचत रहेको केही रकम खर्चिएर बनाउँदै गरेको ढलान घरमा...

दर्शकले खचाखच भरियो लेखनाथ महोत्सव

पोखरा/लेखनाथमा जारी महोत्सवमा बिहानैदेखि दर्शकहरुको वाक्लो उपस्थिति देखियो । मध्यान्ह देखि खुलेको मौसमसगै मेलामा प्रवेश गर्ने दर्शकको क्रम पनि वढदै जादाँ महोत्सव स्थलमा दर्शकको वाक्लो उपस्थितिलाई ब्यवथापन गर्न आयोजकलाई हम्मेहम्मे नै परेको थियो । दर्शकको...

बजेटको रकमान्तरण तथा पुनरावलोकन

बागलुङ/जैमिनी नगरपालिकाको १८औ नगरसभा तथा हिउँदे अधिवेसन मंगलवार सम्पन्न भएको छ । नगरसभाले गत असारमा भएको अधिवेसनले विनियोजन गरेको बजेटको रकमान्तरण तथा पुनरावलोकन गरेको छ । त्यो मध्ये विभिन्न शिर्षकको १ करोड ६३ लाखको...

पोखरा–जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ / हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको संख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखराजोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान भर्दै आएका कम्पनीहरू समिट एयरलाइन्स र तारा एयरलाइन्सले प्रतिकूल मौसम,...

दोर्दीका होमस्टे सञ्चालकलाई होमस्टे व्यवस्थापन तालिम

लमजुङ / जिल्लाको दोर्दी गाउँपालिकामा होमस्टे सञ्चालन सुरु गरेका होमस्टे सञ्चालकलाई होमस्टे (घरबास) व्यवस्थापन एवम् रैथाने पाक शिक्षा तालिम दिन सुरु गरिएको छ । दोर्दी गाउँपालिका ७, माथिल्लो दैलुङमा बुधबारबाट सुरु भएको ५ दिने...

पोखरा बाटिका क्लासिक होटल नवौं वर्षमा

पोखरा/पोखराको लेकसाइडस्थित पोखरा बाटिका क्लासिक होटलले नवौं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । होटलले आफ्नों सामाजिक उत्तरदायित्वअन्तर्गत गौरीघाट वरपर ४ सय मिटर सडक सरसफाई गरेको छ । होटलमा कार्यरत ४० झण्डै...

उत्पादक र उपभोक्ताको संगमस्थल बन्यो लेखनाथ महोत्सव

पोखरा/लेखनाथमा जारी २१ औं संस्करणको लेखनाथ महोत्सवस्थल किनबेचको केन्द्रबिन्दु बनेको छ । महोत्सवमा आएर रमाईलो पनि हेर्न पाईने र घर फर्कदा आफुलाई आवश्यक पर्ने स्वदेशी देखि विदेशी सामानहरु सुपथ मुल्यमा पाईने भएपछि महोत्सवस्थल ब्यापारिक...

बागलुङ महोत्सवको अन्तिम तयारी

बागलुङ/बागलुङ उद्योग बाणिज्य संघले आयोजना गर्न लागेको ८ आंैं बागलुङ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबारदेखि शुरु हुने महोत्सव पुस २१ गतेसम्म चल्नेछ । रामरेखामा हुने महोत्सव सम्पन्न गर्न संघका अध्यक्ष राजनकुमार शाक्यको...

-->