बागलुङ/गलकोट घर भइ बागलुङ बजारमा बस्नेहरुले स्थापना गरेको बागलुङ गलकोट, बहुउद्देश्यीय सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभामा उत्कृष्ट बचतकर्ता, जेष्ठ नागरिकलगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा सहभागिले सहकारीहरु आर्थिक...