बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नवप्रतिभाको बचत १५ करोड २६ लाखभन्दा बढी

बागलुङ (खर्वाङ)/गण्डकी प्रदेशका उपसभामुख बिना कुमारी थापाले सहकारीले समुदायको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेलेको बताएकी छन् । बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङको नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था लि. को २९ औं वार्षिक...

मुक्तिनाथ विकास बैंक २० वर्षमा

काठमाडौं / मुक्तिनाथ विकास बैंक २० औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले कृषि क्षेत्रमा लगानी विस्तार, उत्पादकत्व बृद्धि र किसानको दिगोपना अभिवृद्धि गर्ने उद्देश्यसहित ‘‘मुक्तिनाथ एग्रिफाइनान्स ३६०’ कार्यक्रम गरेको छ । कार्यक्रममा...

आदर्श संचार सहकारीको १९ औं वार्षिक साधारणसभा

बागलुङ/आदर्श संचार सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभामा खराव कर्जा असुलीमा सक्रियता बढाउने, कालोसूचिमा परेकाहरुलाई कारवाहीको प्रकृयामा लैजाने र ठूला बचतकर्ताहरु घटाएर साना बचतकर्ता बढाउने लक्ष्य राखिएको...

म्याग्दीको मुनादेखि बागलुङको ढोरपाटन उपत्यकासम्म सवारी साधन पुग्यो

म्याग्दी/  म्याग्दीको धवलागिरी गाउँपालिका हुँदै बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यका सडक सञ्जालमा जोडिएसँगै छोटो दुरीको सो सडकमा पहिलोपटक सवारीसाधन सञ्चालन समेत भएको छ। म्याग्दीको सदरमुकाम बेनीदेखि धवलागिरी गाउँपालिकाको केन्द्र मुना– खोरीया– मरेनी– जलजला– गुर्जाघाट हुदै...

सुनौलो सहकारीमा नयाँ सञ्चालक समिति

पोखरा/पोखराको लेकसाइडमा मुख्य कार्यालय रही क्रियाशिल सुनौलो बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा तथा छैठौं अधिबेशनले जीवनराज सापकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत निर्वाचित गरेको छ । नौ सदस्यीय समितिको उपाध्यक्षमा जगन्नाथ...

पर्यटकलाई जानकारी दिन सिक्लेसमा सूचना केन्द्र

पोखरा/ कास्कीको मादी गाउँपालिका–१ स्थित पर्यटकीय गाउँ सिक्लेसमा सूचना केन्द्र सञ्चालनमा आएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोग एवम् वडा कार्यालय र स्थानीय पर्यटन व्यवसायीको समन्वयमा केन्द्र सञ्चालनमा ल्याइएको हो । अङ्ग्रेजी...

४६ युनिट रगत संकलन

पोखरा/पोखरा ३० पावरहाउसमा रहेको जनता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन गरिएको छ । हरेक वर्ष स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना हुँदै आएको रक्तदान...

मुस्ताङमा सन् २०२५ मा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतभन्दा बढीले वृद्धि

मुस्ताङ/ धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ। यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना...

जङ्गल फाँडेर सुन्तलाखेती विस्तार

पर्वत र बिहादी गाउँपालिका–१ क्यूडाँडाका गणेशबहादुर गुरुङले सात वर्षदेखि व्यावसायिक सुन्तला खेती गर्दै आएका छन्। बाँझो र जङ्गलले भरिएको खेतबारीमा झाँडी फाँडेर उनले सुन्तला खेती लगाएका छन्। करिब एक सय रोपनी क्षेत्रफलमा एक करोड लगानी...

पोखरा महोत्सव पुस २९ देखि

पोखरा/युनाइटेड क्लबले आयोजना गर्दै आएको पोखरा महोत्सवको चौधौ संस्करण यही पुस २९ गतेदेखि माघ ११ गतेसम्म पोखराको अमरसिंह माविको खेलमैदानमा हुने भएकोे छ । आयोजक क्लबले बुधवार पत्रकार सम्मेलनमार्फत महोत्सवबारे जानकारी दिएको हो । ‘युवाको...

-->