बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सौर्य विद्युत् उत्पादक संघको अध्यक्षमा मल्ल र महासचिवमा खत्री निर्वाचित

काठमाडौं / नेपाल सौर्य विद्युत् उत्पादक संघको अध्यक्षमा भरतकुमार मल्ल र महासचिवमा नेत्र बहादुर खत्री निर्वाचित भएका छन् । संघको बुधवार समपन्न २५औं साधारणसभाबाट अध्यक्षमा मल्ल र महासचिवमा खत्री निर्वाचित भएका हुन् । संघको वरिष्ठ...

स्याङ्जामा धान उत्पादन बढ्यो

स्याङ्जा/गत वर्षको तुलनामा यस वर्ष स्याङ्जामा धान उत्पादन वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष १३ दशमलव आठ प्रतिशतले धान उत्पादन बढेको हो । गत वर्ष ३६ हजार ५६० मेट्रिकटन धान उत्पादन भएकामा यस...

आठौं बागलुङ महोत्सव सकियो

बागलुङ/बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा भएको आठौं बागलुङ महोत्सव सम्पन्न भएको छ । संघका अध्यक्ष राजनकुमार शाक्यले महोत्सव सफल भएको बताए । महोत्सवको अवसरमा झण्डै ४२ लाख बढीको टिकट बिक्री भएको संघका पदाधिकारीले प्रारम्भिक तथ्यांक...

कामना सेवा विकास बैंकद्वारा लक्ष्मी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री प्रदान

पोखरा / कामना सेवा विकास बैंकले कास्कीको अन्नपूर्ण गाउँपालिका– ३ स्थित लक्ष्मी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकका पोखरा क्षेत्र प्रमुख शिवकुमार ढकालले विद्यालयका प्रधानाध्यापक तारानाथ...

किवीको जुस उत्पादन गर्दै ताराखोलाका किसान

बागलुङ/बजारमा महंगोमा बिक्री गर्न पाइन्छ भन्ने थाहा पाएपछि उनीहरुले गाउँमा किवी खेती थालेको ५ बर्ष भयो । अहिले ताराखोला गाउँपालिका वडा नंं ३ को हिला स्थित पधेराखोला अस्तुरी कृषि समूहमा आबद्द भएका किसानको बारीभरी...

बजेट अभावले ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ को काम रोकियो

बागलुङ / बजेट अभावमा ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गत बागलुङमा निर्माणाधीन दुई सडकको काम अलपत्र परेको छ । बागलुङको क्षेत्र नं १ अन्तर्गत अदालत चौपारीदेखि सिगाना हुँदै बरेङ जोड्ने सडक र क्षेत्र...

नेपाली सेनाको गोरखा–काठमाडौँ एकीकरण पदयात्रा सुरु

गोरखा/ नेपाल एकीकरणका अभियानमा पृथ्वीनारायण शाहले प्रयोग गरेको पैदलमार्गमा नेपाली सेनाले पदयात्रा सुरु गरेको छ । पर्यटन विकास गर्ने उद्देश्यले नेपाली सेनाले सुरु गरेको एकीकरण पदयात्राको सातौँ शृङ्खला आजदेखि सुरु भएको हो । यही पुस...

पोखरामा चरा पहिचान तालिम

पोखरा / नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पंछी समाजको संयुक्त आयोजनामा पदयात्रा पथप्रदर्शकका लागि दिइएको तीन दिने चरा पहिचान तालिम आइतबार सम्पन्न भएको छ । पदयात्रामा जाने पर्यटकलाई चराहरूबारे जानकारी गराउन...

धौलागिरि लक्षित लगानी बढाउने उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरुको योजना

बागलुङ/नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्षहरुले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ गरी साबिकको धौलागिरि क्षेत्रमा लगानी बढाउने संकेत गरेका छन् । उनीहरुले यहाँका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गरेर संभावित लगानी र पर्यटन प्रवद्र्धन, धार्मिक...

पोखरा महानगरको राजस्व प्रणालीमा समस्या आएकाले कर छुटको अवधि बढाउन वडाध्यक्ष बरालको माग

पोखरा / पोखरा महानगरपालिका–१३ का वडा अध्यक्ष किरण बरालले महानगरको राजस्व प्रणालीमा देखिएको समस्या समाधान गर्न र कर छुटको समयावधि थप गर्न माग गर्दै महानगरमा ज्ञापनपत्र बुझाएका छन्। महानगरपालिकाद्वारा कर संकलनका लागि प्रयोगमा ल्याइएको ‘सूत्र...

-->