गोरखा / गत भदौ २३ मा जेनजी अन्दोलनका क्रममा निधन भएका गोरखा पालुङटार नगरपालिका–३ बर्देडााडाका अनिष पराजुलीका परिवारलाई नगरपालिकाले एक लाख रकम सहयोग गरेको छ । मृतक पराजुलीकी आमा कृष्णमाया पराजुलीलाई पालुङटार नगरपालिकाका प्रमुख विवश...
मुस्ताङ/ अत्याधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माणको काम ठप्प भएका छन् । हिउँदयामको मौसममा अत्यधिक चिसो बढेसँगै मुस्ताङका पाँचवटै स्थानीय तहमा कार्यान्वयनमा आइरहेका पूर्वाधार विकास निर्माणका काम ठप्प हुन पुगेका हुन् । उत्तर–दक्षिण...
म्याग्दी / जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ घारको देउरालीमा स्थानीयवासीले सरकारी निकायको सहयोगबिनै दृष्यावलोकन केन्द्र निर्माण गरेका छन् । भुवानी युवा परिवारले दुई वर्षअघि दिवङ्गत भएका संस्थापक सदस्य स्व कृष्णप्रसाद बरुवालको स्मृतिमा दृष्यावलोकनस्थल निर्माण गरेका हुन्...
पोखरा/आउँदो माघ महिनाको अन्तिम साता पोखरामा युवाबाट उत्पादित सूचना–प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी हुने भएको छ । नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा परिषद्ले पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा सो मेला आयोजना...