बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

खाना महोत्सव आयोजना गर्दे पोखरा युनाईटेड

पोखरा/पोखरा युनाइटेड एकेडेमीले विद्यार्थीहरुको क्षमता प्रदर्शनी गर्न खाना महोत्सवको आयोजना गर्ने भएको छ । माघ २३ गते कक्षा ११ र १२ मा होटल व्यवस्थापन अध्ययन गरिरहेका विद्यार्थीहरुले सिकेका सीपलाई व्यवहारमा ल्याउनका लागि महोत्सवको आयोजना...

को थिए पोखराबाट उडेको ‘नन्–स्टप’ निजी उडानमा ?

पोखरा / पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आईतवार बेलायतका लागि पहिलो ‘नन्–स्टप’ उडान भएको छ । बेलायती खर्बपति व्यवसायी एवं राजनीतिज्ञ लेखक लर्ड माइकल एसक्रफ्ट आफ्नो चार दिने पोखरा भ्रमण सकेर आइतबार दिउसो सोही नन स्टप...

बेनीदेखि नयाँ दिल्ली सिधा बस सेवा

म्याग्दी/जिल्लाको सदरमुकाम बेनीबाट बस सेवामार्फत भारतको नयाँ दिल्ली पुग्न सकिने भएको छ । मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले माघ २१ गते बुधबारदेखि हरेक दिन विहान ६ः४५ बजे बेनी कालिपुलबाट स्याङ्जा, वालिङ,...

घरमै आएका ग्राहक फर्काएका बाँसखर्कका किसानले अहिले दोब्बर बढी मूल्यमा बेच्दैछन् सुन्तला

पर्वत / अन्य ठाउँमा निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन्। अन्यत्रका किसानले सरदर प्रतिकिलो ७० देखि ८० रुपैयाँका दरले सुन्तला बिक्री गरेर सकिसकेपछि बाँसखर्कका किसानले माघ लागेपछि...

पर्यटन व्यवसायी पौडेल सम्मानित

पोखरा/होटल एक्जुकेटिभ क्लब पोखराले पोखराका होटल व्यवसायी विश्वराज पौडेललाई सम्मान गरेको छ । क्लबको १२ औं वार्षिक साधारण सभामा पौडेललाई सम्मान गरेको हो । लामो समयदेखि पोखरामा रेष्टुरेष्ट र होटल व्यवसाय गरेर रोजगारी सृजना...

गण्डकीको वातावरण दस्तुरविरुद्धमा व्यवसायी

पोखरा/गण्डकी प्रदेश सरकारले केही समयअघि गण्डकी प्रदेश आर्थिक ऐन २०८२ अनुसार भन्दै सिमेण्ट, मदिरा, चुरोट, प्लाष्टिक, इट्टासहित चाउचाउ, बिस्कुट, चकलेटलगायतमा २ पैसादेखि २५ पैसासम्म वातावरण दस्तूर लगाउने निर्णय ग¥यो । उत्पादनको सानो इकाइमा लगाइएको...

एउटै गाउँबाट २० करोडभन्दा बढिको सुन्तला निर्यात

पर्वत / यस वर्ष पर्वत जिल्लाबाट रु. ३२ करोडको सुन्तला निर्यात गरिएको छ। यहाँका विभिन्न स्थानमा उत्पादन भएको सुन्तलाबाट रु. ३२ करोड ५ लाख भित्र्याउन यहाँका कृषकहरु सफल भएको कृषि विकास कार्यालय पर्वतले जनाएको...

लेखनाथ होटल एशोसियसनमा सुरेश

पोखरा/साविक लेखनाथ नगर क्षेत्रभित्र रहेका होटल व्यवसायीहरुको साझा संस्था होटल तथा रेष्टुरेष्ट एशोसिएसन लेखनाथको १८औं वार्षिक साधारण तथा सातौं अधिवेशनले सुरेश लामिछानेलाई अध्यक्षमा चयन गरेको छ । समितिको उपाध्यक्षमा विष्णुहरि सुवेदी,महासचिवमा शक्तिश्री कोइराला,कोषाध्यक्षमा मुक्ति सुवेदी...

लेखनाथ होटल तथा रेस्टुरेन्ट एसोसिएसनको अध्यक्षमा सुरेश लामिछाने

पोखरा / साविक लेखनाथ नगर क्षेत्रका होटल व्यवसायीहरूको छाता संस्था ‘होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथ’ को अध्यक्षमा सुरेश लामिछाने चयन भएका छन् । सोमबार सम्पन्न संस्थाको १८औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनले लामिछानेलाई सर्वसम्मत...

पर्यटन व्यवसायी महिलालाई क्षमता अभिवृद्धि तालिम

पोखरा/ पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान) को आयोजनामा पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम सोमबारदेखि पोखरामा सुरु भएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजना भएको तालिम तीन दिनसम्म चल्नेछ । तालिमको पहिलो दिन...

-->