बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

लेउवा संघको आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम

पोखरा/लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आइतबार सम्पन्न गरेको छ । तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्फत् व्यवसायीहरुले जिवनभर आफुलाई उपयुक्त हुने ज्ञान हासिल गर्न सक्ने...

काठेखोलामा सुन्तला टिप्दै धादिङका तामाङ र दाङका चौधरी

बागलुङ (खर्वाङ)/२० रोपनीको सुन्तला बगैंचा । लटरम्म फलेका सुन्तला । दर्जन हाराहारी कामदार । कोही सुन्तलाको ग्रेडिङ गर्दै । कोही सुन्तला ओसार्दै । कोही बोटमै मन्द गीतको तालमा सुन्तला टिप्दै । यी सबै सुन्तलाको...

पोखराको जेठो सामाजिक संस्था पोउवा संघ ७२ औं वर्षमा

पोखरा/  पोखरा उद्योग वाणिज्य संघ ७२ औं वर्षमा प्रवेश गरेको छ । २००७ सालको क्रान्तिपछिको चेतनाको जगमा २०११ साल माघ २५ गते पोखराका उद्योगी÷व्यवसायीहरुले अमृतप्रसाद शेरचनको नेतृत्वमा पोखरा व्यापार संघको स्थापना गरेका थिए । विधिवत्...

लेखनाथ सहकारी स्थापना दिवसमा दौड

पोखरा/पोखरा २६ को अर्घौंचोकमा रहेको लेखनाथ बचत तथा ऋण सहकारी सस्थाको १८ औं स्थापना दिवसको अवसरमा अन्तर सहकारी खुल्ला दौड प्रतियोगिता आयोजना गरिएको छ । सहकारी-सहकारीकाबीचको एकतालाई जोड दिने उद्देश्यलेशनिबार आयोजितपाँच किलोमिटर खुल्ला महिला÷पुरुष दौड...

बेनी–जोमसोम सडकको म्याग्दी खण्डको सडकमा पहिरो रोकथाम योजना सुरु

म्याग्दी / चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डको सडकमा पहिरो रोकथाम योजना निर्माण थालिएको छ । बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले २५ करोडको लागतमा सडकमा खस्ने पहिरो र नदी कटान रोकथाम गर्न...

लेखनाथ सहकारीको स्थापना दिवसमा दौड

पोखरा/ पोखरा महानगरपालिका वडा नम्वर २६ को अर्घौचोकमा रहेको लेखनाथ बचत तथा ऋण सहकारी सस्थाको १८ औं स्थापना दिवसको अवसरमा अन्तर सहकारी खुल्ला दौड प्रतियोगिता आयोजना गरिएको छ । सहकारी/सहकारीका विचको एकतालाई जोड दिने उदेस्यले...

बागलुङको सुन्तला कुवेत पुग्यो

बागलुङ/जिल्लाका किसानले उत्पादन गरेको सुन्तला पहिलोपटक विदेशी बजारमा निर्यात भएको छ । बागलुङको काठेखोला गाउँपालिकामा उत्पादित सुन्तला खाडी मुलुक कुवेत निर्यात भएको हो । काठेखोला गाउँपालिका–५ बिहुँमा रहेको बिहुँकोट साना किसान सहकारीले सुन्तला निर्यात...

म्याग्दीको दोसल्लेबाट २ करोड मूल्य बराबरको सुन्तला बिक्री

म्याग्दी/ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले यस वर्ष करिब २ दुई करोड मूल्य बराबरको सुन्तलाको ब्यापार गरेका छन् । ४२ घरधुरीको बसोबास रहेको दोसल्ले गाउँमा गतबर्ष सुन्तलाबाट १ करोड ८० लाख भित्रिएको थियो । यसपाली...

आफ्नै खुट्टामा उभिन अझै कठीन

पोखरा/२०८० सालको असोज तेस्रो साता गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे हिमालपारिको जिल्ला मुस्ताङ पुगे । कोरला नाका निरीक्षणको लागि पुगेका उनले चीनतर्फ बनेका भव्य भौतिक सरचना चिहाए । नेपालतिर फर्केर हेरे, सुरक्षाकर्मी बस्ने भवनसमेत थिएन...

तनहुँमा यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री

तनहुँ/  जिल्लाका किसानले यस वर्ष सुन्तला बिक्रीबाट साढे पैतालिस करोड आम्दानी गरेका छन् । गतवर्ष ४२ करोड बराबरको बिक्री गरेको यस जिल्लाले यस वर्ष साढे तीन करोड बढीको सुन्तला उत्पादन गरेको हो । जिल्लामा एक...

-->