पोखरा/ विशेष अदालतले नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालयका तत्कालिन प्रमुख चित्तरञ्जन दाससहित ३ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश विदुर कोइरालाको इजलासले विहीबार प्रमुख दाससहित...
पोखरा/ कास्की कारागारमा रहेका कैदीबन्दीलाई व्यावसायिक कफी मेकर (बारिस्ता) बनाउन ६५ दिने तालिम सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय र कारागार कार्यालयको समन्वयमा कैदीबन्दीलाई आत्मनिर्भर बनाउने उद्देश्यले थालिमको आयोजना गरिएको हो । सिटिइभिटीको आंगिक संस्था...
पोखरा / नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको अध्यक्षमा लक्ष्मण बहादुर थापा निर्वाचित भएका छन् । क्लबको बुधबार सम्पन्न पाँचौँ अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । क्लबको उपाध्यक्षमा मित्रलाल बास्तोला, सचिवमा प्रेम तिमिल्सिना...
पोखरा/ भारतको विहार क्षेत्रका बरिष्ठ पर्यटन प्रवर्द्धन अभियन्तासँग पोखरा सहित गण्डकी प्रदेशको पर्यटनका सम्बन्धमा पोखरामा छलफल गरिएको छ । विहारबाट पोखरा सहित हिमाल पारीको जिल्ला मुस्ताङका पर्यटकीय गन्तव्य घुमेर फर्किएको टुरिज्म एशोसिएसन अफ विहारका प्रेजिडेन्ड...