बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सडक बनेपछि ग्रामीण किसानलाई बजारीकरणमा सहज

बागलुङ/बागलुङ नगरपालिका वडा नं. १ को निरयघाट, वडा नं. ४ को ओडारचौर र वडा नं. ७ को मुलपानीदेखि कालीमाटी तितौरे तर्फको सडक कालोपत्रे सम्पन्न भएको छ । यो सडक बन्दा स्थानीयले सहजै बजार आउजाउ...

५१ वर्षमा प्रवेश गर्यो पर्वत उद्योग वाणिज्य संघ

पर्वत/वि.सं. २०३२ सालमा कुश्माका व्यवसायीहरूको ऐक्यबद्धताबाट सुरु भएको पर्वत उद्योग वाणिज्य सङ्घले मङ्गलवार आफ्नो ५० वर्षे यात्रा पूरा गर्दै ५१ औँ वर्षमा प्रवेश गरेको छ । फागुन १२ गते आफ्नो जन्मोत्सव मनाउँदै आएको सङ्घले मङ्गलवार...

दीपशिखामा २५ महिलालाई अचार बनाउने तालिम

पोखरा/पोखरा महानगर पालिका वडा नं २९ मा अवस्थित दीपशिखा बहुउदेश्यीय सिकाइ केन्द्रमा २५ महिलालाई अचार बनाउने तालिम दिइएको छ । ५ दिनसम्म चलेको उक्त तालिमको मंगलबार समापन गर्दै पोखरा महानगर पालिकाका बरिष्ठ शिक्षा अधिकृत कृष्णप्रसाद...

चल्ला त बलेवा एयरपोर्ट ?

बागलुङ/कच्ची छउन्जेल चलेको बलेवा एयरपोर्ट अहिले कालोपत्रे भएको साँढे चार वर्ष भयो अलपत्र छ । पोखरा बागलुङ सडक खुलेपछि बन्द भएको यो विमानस्थल २०७४ मा केही समय कच्ची धावनमार्गमै चलेको थियो । पक्की भएपछि...

स्विफ्ट होलिडेजद्वारा भोल्भो आइसर लक्जरी बस सञ्चालनमा

पोखरा/ गण्डकी प्रदेशमा पहिलोपटक युरो सिक्स मापदण्डको भोल्भो आइसर लक्जरी बस भित्रिएका छन् । पोखराको प्रतिष्ठित अटोवेज प्रालिले भित्राएको ती बसहरु स्विफ्ट होलीडेज प्रालिले सञ्चालनमा ल्याउने छ । अटोवेजका अध्यक्ष नारायण पौडेलले ती अत्याधुनिक बसको...

भायानेटले दियो डुंगा व्यवसायी र प्रहरीलाई लाइफ ज्याकेट

पोखरा/ इन्टरनेट तथा टिभीसेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन प्रालिले फेवा डुंगा व्यवसायी संगठन र वडा प्रहरी कार्यालय बैदामलाई लाइफ ज्याकेट प्रदान गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै दुई संस्थालाई गरी २ सय...

पोउवा संघको सहयोगमा पोखरा रंगशालाभित्र खानेपानी फिल्टर मेसिन

पोखरा/ पोखरा उद्योग वाणिज्य संघले पोखरा रंगशालामा अत्याधुनिक पानी ट्याङ्की (फिल्टर मेसिन) स्थापना गरेको छ । संघले आफ्नो ७२ औं वार्षिकोत्सवको अवसर पारेर जिल्ला खेलकुद विकास समितिमार्फत् सो पानी ट्याङ्की निर्माण गरेको हो । सोमबार...

शुभकामनाका शेयर सदस्यहरुलाई प्रशिक्षण

पोखरा/शुभकामना बचत तथा ऋण सहकारी संस्था, सृजनाचोक, पोखराले आफ्ना शेयर सदस्यहरूलाई प्रशिक्षण दिएको छ । करिब ७ सय ५० भन्दा बढी शेयर सदस्य रहेको सो सहकारीको कार्यक्रममा १ सय ५० भन्दा बढी सदस्यहरूको सहभागिता रहेको...

घान्द्रुक पर्यटन महोत्सव : विवेकलाई घोडा दौडको उपाधि

पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा आयोजित घान्द्रुक पर्यटन महोत्सव शनिबार सम्पन्न भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा बुधबारदेखि सुरु भएको महोत्सवको शनिबार सम्पन्न भएको हो । महोत्सवको...

बंगुरमा देखियो अफ्रिकन स्वाइन फिभर

लमजुङ/ लमजुङमा बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर देखिन थालेको छ । सुंगुर–बंगुरजन्य पशुमा लाग्ने यो प्राणघातक विषाणुजन्य रोग जिल्लाका २ वटा बंगुर फार्ममा लागेका पुष्टी भएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, लमजुङका...

-->