बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

धार्मिक महत्वको लुङबुक गुफा

मुस्ताङ / यहाँस्थित वारागुङ मुक्तिक्षेत्र–५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च लेकमा एक विशाल चट्टानरुपी पहाड छ । त्यही पहाडको तल्लो भागमा एक गुफा छ । यही गुफाको नाम हो– लुङबुक गुफा । अहिले यस गुफाको...

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ/ जिल्लाको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको स्तरोन्नति गर्न गरिएको ठेक्का सम्झौता अन्त्य गरिएको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को फागुन १४ गतेको बैठकले ठेक्का तोड्ने निर्णय गरेको हो । साविक तनहुँ...

केन्द्रीय प्रसारण लाइनमा थपियाे २२.५ मेगावाट बिजुली

म्याग्दी/ जिल्लाको रघुगंगा गाउँपालिकामा निर्माण सम्पन्न २२.५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ । रघुगंगा–७ मा ठूलोखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाको भौतिक संरचना निर्माण, उपकरण जडान र आन्तरिक...

कर्णालीको स्याउ तथा ओखर प्रविधि तालिम मुस्ताङमा

मुस्ताङ/ हिमालपारीको जिल्ला मुस्ताङको मार्फामा स्याउ तथा ओखर खेती प्रविधि सम्बन्धी अधिकृतस्तरको छ दिने तालिम शुरु भएको छ । कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्र सुर्खेतको चालु वर्षको वार्षिक स्वीकृत कार्यक्रमको तेश्रो त्रैमासिक...

सिकाइयो टिमुरको छोप बनाउन र प्याकेजीङ गर्न

म्याग्दी/ टिमुर उत्पादनको पकेट क्षेत्रको रुपमा रहेको बेनी नगरपालिका–९ तोरीपानीमा छोप बनाउने तथा प्याकेजिङसम्बन्धी तालिम सम्पन्न भएको छ । गुणस्तरीय खाना बनाउनका लागि टिमुरको छोप तथा प्याकेजिङ तालिम आयोजना गरिएको थियो । संरक्षक कृषि सहकारी...

पर्वतको जलजला गाउँपालिका, जसले उद्यमीलाई धितोबिनै ऋण दिन्छ

पर्वत/ जिल्लाको जलजला गाउँपालिकाले उद्यमीलाई बिनाधितो ऋण उपलब्ध गराएको छ। तीन वर्षअघि सुरु यस कार्यक्रमबाट हालसम्म ५० जनाले ४९ लाख ७५ हजार बिनाधितो ऋण पाइसकेका छन्। गाउँपालिकाका सूचना अधिकारी भेषनाथ आचार्यले ‘रुपान्तरणीय सामाजिक परिचालनद्वारा वडा...

चुनावमा दाताबाट उठेको रकम नै बचाए महावीर पुनले, भन्छन्: ‘त्यो रकम गाउँबाट आउनेलाई सहयोग गर्छु’

म्याग्दी / म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेर जितेका संघिय सांसद महावीर पुनले आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गर्दै २७ लाख बचत रहेको बताएका छन्।  पुनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको तथ्यांक अनुसार चुनावी अभियानका लागि विभिन्न...

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

मुस्ताङ/  उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोम जोड्ने १७ किलोमिटर कालोपत्रे सडक स्तरोन्नति कार्य पुनः अलपत्र परेको छ । कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाअन्तर्गत सुरु गरिएको (बेनी–जोमसोम) ७४ किलोमिटर...

ढोरपाटनमा पहिलो पटक पुग्यो केन्द्रीय लाइनकाे बिजुली

बागलुङ/ नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलो पटक केन्द्रीय प्रसारण लाइनको विद्युतले जोडिएको छ । भौगोलिक विकटताका कारण अहिलेसम्म केन्द्रीय लाइन पुग्न सकेको थिएन । ढोरपाटन उपत्यकासहित आसपासका बस्ती लघु जलविद्युत्को भरमा थिए । नेपाल...

चुनावमा कति खर्च गरे म्याग्दीका सांसद महाविर पुनले ?

पोखरा / म्याग्दीका सांसद महावीर पूनको चुनावी खर्च साढे २८ लाख रुपैयाँ रहेको छ । उनले प्रतिनिधि सभा निर्वाचनमा कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च गरेको बताएका छन् । उनले निर्वाचन आयोगलाई बुझाएको...

-->