बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सहकारीका बचतकर्ता पैसा फिर्ता माग्न नगरपालिकामा

म्याग्दी/बेनी नगरपालिका ७ मा संगम चोकमा रहेको कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताहरुले बचत फिर्ताको सहजीकरणका लागि नगरपालिकामा दवाव दिएका छन् । सहकारी संस्थाले भने आफूहरुले प्रयास गरी रहेको र ७ महिनाको अवधिमा झण्डै...

गण्डकीलाई ७ अर्ब ७९ करोड अनुदान

पोखरा/आगामी आर्थिक वर्ष २०८३/८४ मा गण्डकीले चालु आर्थिक वर्षको भन्दा ११ करोड रुपैयाँ बढी समानीकरण अनुदान पाउने भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले नेपाल सरकारलाई गरेको सिफारिस अनुसार आगामी वर्ष स्थानीय...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा / नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय र पर्यटक प्रहरीसँगको सहकार्यमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्ने भएको छ । पोखरा आउने पर्यटकलाई पोखरासहित समग्र गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यबारे जानकारीसँगै उनीहरूको यात्रामा...

‘कन्स्ट्रक्सन होलिडे’ गर्न निर्माण व्यवसायीको माग

पोखरा/नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीमा मूल्य स्थिर नहुँदासम्म ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्न सरकारसँग आग्रह गरेको छ । मध्यपूर्व र पश्चिम एसियामा देखिएको युद्धका कारण देखाउँदै निर्माण उद्योगमा अत्यधिक प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेललगायतका इन्धन...

ग्यासको विकल्पमा विद्युतीय चुलोमा सहुलियत दिने सरकारको तयारी

काठमाडौं / सरकारले खाना पकाउने ग्यासको परनिर्भरता घटाउन र इन्धनको बढ्दो मागलाई सन्तुलनमा राख्न ग्यास (इन्डक्सन स्टोभ) चुलो प्रवर्धनको विशेष योजना अघि सारेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्य सचिव सुमनराज अर्यालको अध्यक्षतामा बसेको...

टेम्पल ट्री रिसोर्ट १६ औं वर्षमा, उत्कृष्ट कर्मचारी सम्मान

पोखरा/ पोखराको लेकसाइडस्थित टेम्पल ट्री रिसोर्ट प्रा.लि. स्थापनाको १५ वर्ष पूरा गरी १६ औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा रिसोर्टले विभिन्न सामाजिक कार्य गर्दै वार्षिक उत्सव मनायो । आइतबार बिहान लेकसाइडको स्ट्रिट...

पोखरा रात्री दौडको हस्पिटल पार्टनरमा मेडिप्लस

पोखरा/ पोखराको रानीपौवामा रहेको मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले यही चैत २८ गते पोखरामा आयोजना हुने पोखरा रात्रीदौड प्रतियोगिता–२०८३ मा हस्पिटल पार्टनरका रूपमा सहयोग गर्ने भएको छ । मेडिप्लसका प्रमुख सञ्चालन अधिकृत प्रकाश वि.क....

प्राकृतिक उपचारको केन्द्र बन्दै म्याग्दीको सिंगा तातोपानी कुण्ड, बिरामीको चाप ह्वात्तै बढ्यो

म्याग्दी/ म्याग्दीको बेनी नगरपालिकास्थित सिंगा तातोपानी कुण्ड पछिल्लो समय प्राकृतिक चिकित्साको भरपर्दो गन्तव्य बनेको छ। विरेनुनको गन्ध आउने र ५० डिग्री सेल्सियस तापक्रमको प्राकृतिक तातोपानीमा शरीर डुबाएर उपचार गराउन अहिले देशका ७७ वटै जिल्ला...

धार्मिक पर्यटनको केन्द्र ‘कण्ठदेवी मन्दिर’

पोखरा/ पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र बनेको छ । हिमशृङ्खलाको मनमोहक दृश्य हेर्न सकिने भोटेपोखरी टाकुरोमा रहेको यस मन्दिरको धार्मिक रूपमा जति महत्त्व छ त्यति नै यसले ऐतिहासिक महत्त्व पनि बोकेको...

नयाँ बर्षको अवसरमा पोखरामा रात्री दौड प्रतियोगिता हुने

पोखरा/ पर्यटनको राजधानी पोखरामा यही चैत २८ गते रात्री दौड प्रतियोगिता–२०८३ को आयोजना हुने भएको छ । नयाँ वर्ष २०८३ को पूर्व सन्ध्यामा पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा पोखरामा पहिलो पटक उक्त...

-->