बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सिंगाबाट बेचिन्छ दैनिक १२ सय लिटर दुध

म्याग्दी/बेनी नगरपालिका–४ सिंगामा दैनिक १२ सय लिटर दुध संकलन तथा विक्री हुने गरेको छ । यहाँका दुई वटा कृषि सहकारीले आफ्ना कृषकहरुले उत्पादन गरेको दुध खरिद गरेर बजारीकरण गरेर कृषकलाई उत्साहित बनाएका छन् ।...

घुम्टे लेकमा लालीगुराँस उत्सव हुने

बागलुङ/गलकोट र ताराखोलाको सिमानामा पर्ने पर्यटकीय घुम्टे लेक ‘गुराँसको पहाड’को रूपमा परिचित छ । वैज्ञानिक अध्ययन नभए पनि घुम्टे लेकमा दर्जन प्रजातिका गुराँस भएको अनुमान गरिन्छ । वनमा सडक विस्तार तथा फँडानीले गुराँस मासिँदै...

कुश्मामा ४६ सुँगुर/बङ्गुर मरे, अफ्रिकन स्वाइन फिवरको आशङ्का

पर्वत/जिल्लाको कुश्मा नगरपालिकामा ‘अफ्रिकन स्वाइन फिवर’ संग मिल्दोजुल्दो लक्षण देखिएपछि सतर्कताका लागि आह्वान गरिएको छ । कुश्मा नगरपालिका–८ चुवामा रहेको एक बङ्गुर फार्ममा रहेका सुँगुर÷बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिवर’ सँग मिल्दोजुल्दो लक्षण देखिएको र त्यहाँ रहेका...

पश्चिमाञ्चल माविमा फूड फेस्टिवल

पोखरा/पोखरा–४, गैह्रापाटनस्थित पश्चिमाञ्चल माविमा फूड फेस्टिवल आयोजना गरिएको छ । विद्यालयमा होटल व्यवस्थापन अध्ययनरत विद्यार्थीमा प्रयोगात्मक ज्ञान दिलाउनका लागि विद्यालयमा फूड फेस्टिवल आयोजना गरिएको हो । कार्यक्रमको पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझाले कार्यक्रमको उद्घाटन...

मध्यपूर्वमा युद्ध चर्किंदा नेपाली अर्थतन्त्रलाई धक्का

काठमाडौं / मध्यपूर्व क्षेत्रमा युद्ध चर्किंदै जाँदा त्यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा नेपाली अर्थतन्त्रमा प्रभाव पार्ने देखिएको छ। अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण र खाडी मुलुकका अमेरिकी सैन्य अखडाहरूमा इरानले गरेको जवाफी हमलासँगै...

सहकारी पीडित चुनावी एजेन्डा होइन रकम चाहान्छन्

पोखरा/पोखराको पृथ्वीचोकस्थित मासु पसल गर्दै आएका मंगलप्रसाद खड्कीले सूर्यदर्शन सहकारीमा व्यक्तिगत १३ लाख र संस्थाको १३ गरि २६ लाख रुपैयाँ गुमाए । भइपरि आएमा खर्च गर्ने र आफ्नो समाजको रकम समेत उनकै भरोसामा सहकारीमा...

जेनजी प्रदर्शनमा तोडफोड भएको पोखराको एनसेल सेन्टर पुनः सञ्चालनमा

पोखरा/एनसेलको पोखरामा रहेको सेन्टर पुनः सञ्चालनमा आएको छ । सिर्जना चोकमा रहेको सेन्टर जेनजी आन्दोलनका बेलामा तोडफोडपश्चात क्षति पुगेपछि बन्द रहेको थियो । बिहीबार (फागुन १४) एक कार्यक्रममाझ मर्मतसम्भारपश्चात पुनः सञ्चालनमा ल्याइएको सेन्टरको उद्घाटन गरिएको...

बजाजको चेतक ईभी स्कुटर बजारमा

बागलुङ/बजाजको चेतक ईभी स्कुटर बिहिबार लन्च गरिएको छ । बजाज शो–रुम बागलुङले गण्डकीमा पहिलो पटक विविध विशेषता भएको स्कुटर ल्याएको हो । बजाज शो–रुम बागलुङका अध्यक्ष शिवशंकर शाहसहित जिल्लाका विभिन्न उद्योगी व्यवसायीले नयाँ मोडलको इभी...

पोखरामा आठ सय रोपनीमा तरबुजाखेती विस्तार

पोखरा /पोखरा महानगरपालिकामा यस वर्ष करिब ८०० रोपनी क्षेत्रफलमा तरबुजाखेती विस्तार हुने भएको छ । पोखरा महानगरले यहाँका किसानलाई तरबुजाखेतीतर्फ आकर्षित गर्न अनुदानलगायतका कार्यक्रम अघि बढाएसँगै खेती विस्तार हुँदै गएको हो । पछिल्ला वर्षमा...

पोखरा एयरपोर्टबाट भारतका सहरमा उडान सुनिश्चित गर्न पोउवा संघको माग

पोखरा/नेपालस्थित भारतीय राजदूताबासका प्रथम सचिव सुमन शेखरले सूचना प्रविधि तथा नवप्रवर्तनका निम्ति नेपाल र भारतबीचको सुरु भएको साझेदारी फलदायी देखिएको बताएका छन् । दूताबासका वाणिज्यतर्फका प्रथम सचिव सुमनले हालै भारतमा भएको स्टार्ट अपको महाकुम्भ तथा...

-->