म्याग्दी / म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर ९बेनी–जोमसोम–कोरला० सडक योजनामार्फत मालढुङ्गा-बेनी सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाएर अक्सफाल्ट...
पोखरा/ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सम्बन्धमा गरिएका टिप्पणीहरू अस्वाभाविक रहेको भन्दै विमानस्थलको बदनाम गर्ने अधिकार कसैलाई नभएको बताएका छन् । पोखरामा आज आयोजित एक कार्यक्रममा पोखरा अन्तराष्ट्रिय विमानस्थललाई ‘सेतो हात्ती’ र...
बागलुङ/ नेपाल विद्युत प्राधिकरणले गुल्मीको तम्घासदेखि बागलुङको बुर्तिबाङसम्म निर्माण सम्पन्न १३२ केभी डबल सर्किट प्रसारण लाइन आजदेखि परीक्षणसहित सञ्चालनमा ल्याउने भएको छ । गुल्मीको रेसुङ्गा नगरपालिका–७ उनाएचौरस्थित तम्घास सवस्टेशनदेखि बागलुङको ढोरपाटन नगरपालिका–२ खल्टुबोटस्थित बुर्तिबाङ सवस्टेशनसम्मको...
पोखरा/पोख्रेली व्यवसायी घराना कर्माचार्य ग्रुपद्वारा स्थापित स्व.लक्ष्मी सुन्दरी कर्माचार्य मृगौला पीडित सहयोग कोषले मृगौला पीडितलाई एकलाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । कास्कीको सार्दीखोला बस्ने ४९ वर्षीया बुद्धीशोभा गुरुङलाई उक्त सहयोग गरिएको हो ।...