बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सडक महोत्सवको तयारी पूरा

पोखरा/चर्चित पोखरा सडक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक रेस्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) पोखराले शुक्रबार पत्रकार सम्मेलन गरि महोत्सवको ९० प्रतिशत तयारी सकिएको जानकारी दिएको छ । साढे तीन किलोमिटर क्षेत्रमा...

पामेमा राष्ट्रिय अटोक्रस च्याम्पियनसिप

पोखरा / पर्यटकीय राजधानी पोखराको पामेमा राष्ट्रिय अटोक्रस च्याम्पियनसिप शुक्रबार सम्पन्न भएको छ। अटोमोबाइल एसोसिएसन गण्डकी, जियोन ओभरल्यान्ड र मोटरभर्स स्पोर्ट्स क्लबको आयोजनामा ड्राइभ टुरिजम र सडक सुरक्षा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले च्याम्पियनसिपको आयोजना...

फेवातालको सिमसार पुरेको घटनामा गण्डकीका मन्त्री प्रकाश केसीमाथि कारबाहीको निर्णय

पोखरा/ फेवातालको सिमसार क्षेत्र पुर्न लगाएको आरोप लागेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीलाई कारबाही गर्न सरोकारवालाको बैठकले निर्णय गरेको छ । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको...

कोरला नाकाको गेटवे बागलुङ : अध्यक्ष ढकाल

बागलुङ/नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङलाई कोरला नाकाको गेटवे बनाउनुपर्ने बताएका छन् । उनले कोरला नाका संचालन गरेर कालीगण्डकी करिडोर मार्फत चीन र भारतमा व्यवसाय बढाउनुपर्ने समेत बताए । आठौं बागलुङ महोत्सवको उद्घाटन...

बागलुङ सहकारीको २४ औं साधारणसभा

बागलुङ/बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा वक्ताहरुले सहकारी विश्वास गर्न लायक बनाउन शेयर सदस्य र संचालकको साझा साथ चाहिने बताए । उनीहरुले नीति, सिद्दान्त अनुसार सहकारी चलाउन...

सिवाईसीको मुक्तिनाथ सेवा केन्द्रको साधारणसभा

बागलुङ/जिल्लामै सबैभन्दा बढी शेयर सदस्य रहेको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको मुक्तिनाथ सेवा केन्द्रको साधारणसभा सम्पन्न भएको छ । बिहिबार भएको सभाले १६ जना जेष्ठ सदस्यलाई ५ हजार रुपैयाँको दरले सहयोग गरेको छ...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ/  कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चालनमा आएको नेपाल–चीनस्थित कोरला नाकाबाट १० पुससम्ममा निकासी तथा...

कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभास् युवालाई गाउँमै रोक्न उत्पादनमा जोड

पोखरा/ जिल्ला कफी उत्पादक संघ कास्कीको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष ढकनाथ कँडेलले वडा सेवा केन्द्रले कृषि क्षेत्रलाई विशेष महत्व दिएर बजेट...

केएफसीको २३ औं शाखा पोखरा चिप्लेढुङ्गाको सेलवेजमा

पोखरा/ प्रसिद्ध फुड ब्रान्ड केएफसीले पोखरा चिप्लेढुङ्गामा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । केएफसी नेपालका लागि आधिकारिक फ्रेन्चाइज देवयानी इन्टरनेसनल नेपाल प्रालिले २३ औं आउटलेट पोखरा चिप्लेढुङ्गामा रहेको सेलवेजमा बिहीबार उद्घाटन गरेको छ । सेलवेज...

आठौं बागलुङ महोत्सव आजदेखि

बागलुङ/बागलुङ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको ८ आंैं बागलुङ महोत्सव आजदेखि शुरु हुँदै छ । महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । महोत्सव बागलुङ नगरपालिका वडा...

-->