पोखरा/ सहकारी समस्या समाधानसम्बन्धी अन्तरक्रिया कार्यक्रम पोखरामा शुक्रबार भएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान र कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीको संयोजनमा कार्यक्रम भएको हो । कार्यक्रममा सहभागीहरुले नियमनकारी निकाय र सहकारी सदस्यहरुकै बेवास्ताका कारण...
बागलुङ / लामोसमयसम्म कालोपत्र नभएपछि आन्दोलनमा उत्रिएका मध्यपहाडी लोकमार्ग अन्तरग बागलुङ बिहुँ खण्डका स्थानीय र लोकमार्गका निर्माण व्यवसायीविच ८ बुँदे सहमती भएको छ । स्थानीयले मंसिर १ गतेदेखि सडक बन्द गर्ने चेतावनी सहित आन्दोलनका...
पोखरा/पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर खनाल र भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हासमक्ष व्यावसायिक वातावरण निर्माण एवं अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न सुझावहरु पेश गरेको छ । अध्यक्ष कार्कीका...
पोखरा/ बचत तथा ऋण सहकारी संस्थाको ८८ करोड ७० लाख रुपैयाँ हिनामिना भएको खुलेपछि सहकारी अध्यक्ष प्रवन्धकसहित ७ जना पक्राउ परेका छन् । सहकारीको रकम संस्थाका व्यवस्थापकसहित कर्मचारी र पदाधिकारीको मिलेमतोमा हिनामिना भएको पाइएको...
पोखरा/ पोखराको निजी क्षेत्रले जेन–जी आन्दोलनपछि खल्बलिएको व्यावसायिक वातावरण सङ्लो बनाउन तथा सुरक्षाको प्रत्याभूतिसहित व्यवसायीहरुको मनोवल उकास्नका निम्ति जेन–जी पुस्तासँग सहकार्यको हात अगाडि बढाएको छ । जेन–जी पुस्ताका पोखरामा रहेका तथा सम्पर्कमा आएका प्रतिनिधिहरुसँगको पटक–पटकको...