बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पर्वत ट्राफिकले उठायो १ करोड १३ लाख राजश्व

पर्वत/जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले गत आर्थिक वर्ष २०८१/०८२ मा एक करोड १३ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८०/०८१ एक करोड ११ लाख सात हजार रुपैयाँ राजश्व सङ्कलन गरेकोमा गत आर्थिक...

सहकारीका बारेमा स्थानीय तहसँग छैन व्यवस्थित अभिलेख, न हुन्छ आवश्यक अनुगमन

पर्वत/ऋणीहरूले ऋण फिर्ता नगरेर धेरै सहकारीहरू अझैसम्म पनि समस्याग्रस्त अवस्थामा छन् । कुनै एक उद्देश्य देखाएर सहकारीबाट ऋणीहरूले निकालेको पैसा मिटर ब्याजमा लगाउनेदेखि अन्य उद्धेश्यहरुमा खर्च भएका धेरै उदाहरण छन् । व्याज असुलीमा सहकारीहरूले...

सेतीनदी माथि पटनेरी र सितापाईला जोड्ने पुल उद्घाटन 

पोखरा / पोखराको दक्षिणी भेगस्थित पोखरा–१७ को सितापाईला र वडा १५ को पट्नेरीलाई जोड्ने सेतीनदी माथिको मितेरी पुल निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारको २२ लाख १४ हजार ६४५ रुपैयाँको लागतमा पुल...

मुग्लिन-पोखरा सडक: पूर्वी खण्डमा तेस्रो पटक थपिएको म्याद सकियो

पोखरा/ मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) को तेस्रो पटक थप भएको म्याद सकिएको छ। तेस्रोपटक थप भएको म्याद असार २९ गते आइतबारदेखि सकिएको हो। पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.५ किलोमिटर खण्डमा चार लेनमा कालोपत्रको काम...

पर्वत र बागलुङ सहितका क्षेत्रमा किन झ्याप्प झ्याप्प जान्छ बिजुली ?

पर्वत / पटक पटक विद्युत सोवाा अवरुद्ध हुँदा पर्वतसहित आसपासका जिल्लाबासी हैरान भएका छन् । दैनिक दर्जनौँ पटकसम्म अचानक बिजुली आउने र पूर्व सूचनाविनै आकस्मिक रूपमा बिजुली काटिँदा सर्वसाधारणको दैनिकी प्रभावित भएको छ ।...

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कास्कीका योजनाहरूको अनुगमन

पोखरा / प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कास्की जिल्लामा सञ्चालन भएका विभिन्न योजनाहरूको अनुगमन सोमबार सम्पन्न भएको छ । परियोजना कार्यान्वयन इकाई कास्की अन्तर्गत आर्थिक वर्ष २०८१÷८२ मा विनियोजित बजेट तथा नीति तथा कार्यक्रमअनुसार सञ्चालित...

विश्वभरका नेपाली युवा उद्यमी जोड्दै फिने, गण्डकीको संयोजकमा कृष्ण आचार्य

पोखरा / अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) ले नेपाली युवा उद्यमीलाई विश्वभर जोड्दै छ । फिनेले नेपालबाट युवा उद्यमीलाई जोड्नका लागि प्रदेशहरु कमिटि विस्तारमा लागेको बताएको छ । बागमती प्रदेशमा कमिटि गठन गरी...

म्याग्दीको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खारेज

म्याग्दी /  सदरमुकाम बेनी बजारमा रहेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खारेज भएको छ । खानेपानी मन्त्रालयको गत २०८१ चैत १९ को मन्त्रीस्तरीय निर्णयअनुसार आगामी आर्थिक वर्षको पहिलो दिन अर्थात् साउन १...

आकासे पानीको भरपर्ने दम्कफाँटमा अब लिफ्टबाट सिंचाइ

बागलुङ/बागलुङ नगरपालिकाभित्रको अन्न भण्डारको रुपमा चिनिने बलेवाको दम्कफाँट आकासेपानीको भरमा थियो । वर्षौदेखि किसानले आकासबाट पानी परेको दिन रोपाइ गर्न जान्थे । अब भने दम्कमा सिंचाइ हुने भएको छ । बागलुङ नगरपालिका–१३ को दम्कफाँटमा कालीगण्डकी...

किसानको टनेलभित्रै अटोमेसनको सिंचाइ

बागलुङ/कृषि क्षेत्रमा नाम कमाएका जैमिनी नगरपालिका वडा नं. ९ का गंगाबहादुर थापाले अटोमेसन विधिबाट नर्सरीमा सिंचाइको व्यवस्थापन गरेका छन् । यो जिल्लामै पहिलोपटकको प्रयोग हो । बागलुङ नगरपालिका ३ को गांैडाकोटमा भेटिने थापा अहिले यो...

-->