बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नेकपाको सामुहिक खेती

बागलुङ/बिप्लब समूहको नेकपाले सामुहिक खेती थालेको छ । कम्युन प्रणाली अनुसार पार्टीलाई आत्मनिर्भर बनाउने लक्ष्यले सामुहिक खेती थालिएको उक्त पार्टीका इन्चार्ज टेकबहादुर केसी आजादले जानकारी दिए । सोमबार उक्त पार्टीले बागलुङ नगरपालिका वडा नं. १२...

विद्युत प्राधिकरणले गर्यो उत्कृष्ट उपभोक्तालाई सम्मान

पोखरा/नेपाल विद्युत प्राधिकरण गण्डकीले उत्कृष्ट ग्राहकलाई सम्मान गरेको छ । २०८१ सालमा उच्चतम विद्युत खपत गरी समयमै महशुल दाखिला गर्ने होङ्सी शिवम सिमेन्ट प्रालि(कावासोती वितरण केन्द्र), पोखरा औद्योगिक क्षेत्र(पोखरा वितरण केन्द्र) गोर्खा ब्रुअरी लिमिटेड (कावासोती...

पोखरा २९ मा लक्ष्य अनुसारकै राजश्व संकलन

पोखरा/पोखरा २९ लेआर्थिक वर्ष २०८१/०८२ मा लक्ष्य अनुसारराजश्व संकलन गर्न सफल भएको छ । राजश्व शीर्षकका बिभिन्न इकाइहरुबाट आर्थिक वर्ष २०८१/०८२ मा एक करोड ९८ लाख ७२ हजार नौ सय राजश्व संकलन गर्न सफल...

खानेपानी स्याङ्जाको एक करोड ३३ लाख विद्युत महशुल अनुदान

स्याङ्जा/डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय स्याङजाले खानेपानी योजनाको लागि विद्युत महशुल अनुदान दिएको छ । आर्थिक वर्ष ०८१/८२ मा लिफ्टिङ खानेपानी योजनाको एक करोड ३३ लाख ६४ हजार ६५६ रुपियाँ विद्युत महशुल कार्यालयले अनुदान...

माछापुच्छ्रेका दुग्धकिसानले चार महिनादेखि पाएनन् भुक्तानी

पोखरा/कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ६ धितालका दुग्ध किसानहरू यतिबेला निराश भएका छन् । धितालको ठुल्ढुंगा स्थित श्री धिताल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले किसानलाई भुक्तानी नदिएपछि उनीहरु निराश भएका हुन् । सहकारीबाट किसानहरूले...

गान्जीको सौन्दर्य पर्वतीय संग्रहालयमा

पोखरा/ चीनको पश्चिम सिचुवान प्रान्तमा पर्ने गान्जी तिब्बतीयन अटोनोमस प्रिफेक्चरको सौन्दर्य पोखरामा हेर्न पाइने भएको छ । अनुपम प्राकृतिक दृश्य, तिब्बतीयन संस्कृति भएको गान्जीमा उच्च स्थानमा रहेका उपत्यका, हिउँले ढाकिएका पर्वत, ठूला घाँसे मैदान...

म्याग्दीमा ७५ प्रतिशत धान रोपाई

म्याग्दी/म्याग्दीमा असार महिनामा ७५ प्रतिशत धान रोपाई सकिएको छ । जिल्लाको प्रमुख बाली हुने तल्लो क्षेत्रमा साउन महिनाको पहिलो सातासम्म प्रयाप्त बर्षा नहुदाँ नपरेको र सिचाईको अभावका कारणले धान रोपाइँमा कमी आएको हो ।...

प्रभु हेलिकप्टर १० औँ वर्षमा, आइपिओ जारी गर्दै

काठमाडौँ / प्रभु हेलिकप्टर स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा प्रभु हेलि लिमिटेडका अध्यक्ष सुभाष अमात्यले पछिल्लो एक दशकमा प्राप्त साथ र सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा थप गुणस्तरीय सेवा...

मिलापत्रले सल्टिँदैछ इमेजको ठगी प्रकरण

बागलुङ/इमेज बचत तथा ऋण सहकारी संस्थाका पीडित अधिकांस बचतकर्ताले संस्थापक अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेका छन् । कुल १ हजार ४ सय ७३ जना जाहेरवालामध्ये १ हजार ५७ जनाले मिलापत्र गरिसकेको नेपालीका अधिवक्ता राम...

आन्तरिक राजस्व कार्यालय पोखराको राजस्व संकलन बढ्यो, अघिल्लो वर्षको भन्दा ५१ करोड बढी

पोखरा/ आन्तरिक राजस्व कार्यालय पोखराले अघिल्लो वर्षको तुलनामा ५१ करोड बढी राजस्व संकलन गरेको छ। कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा ६ अर्ब ८ करोड ४६ लाख रूपैयाँ राजस्व संकलन गरेको छ । यो अघिल्लो वर्षको...

-->