बुटवल /महिला उद्यमशीलताको विकासका लागि उत्पादित बस्तुको बजारीकरण र वित्तिय पहुँच स्थापितमा विशेष ध्यान दिनु पर्नेमा महिला उद्यमीहरूले जोड दिएका छन। महिला उद्यमी महासंघले शुक्रबार लुम्बिनीमा आयोजना गरेको महिला उद्यमशीलता प्रवर्द्धनका लागि डिजिटलाइजेसन तथा...
पोखरा/पोखराको नयाँबजारमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला शनिबारसम्म चल्ने भएको छ । आइटी महोत्सवसहित १२ औं क्यान इन्फोटेक तथा चौथो मोवाइल मेलासमेत समाहित गरिएको मेलामा अवलोकनकर्ताको चासो बढेपछि मेलाई शनिबारसम्म निरन्तरता दिइने...
बेनी / म्याग्दीको रणनीतिक महत्वको बेनी-दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्न थालिएको छ। रणवाङको खहरेखोलाबाट दरवाङतर्फ बिहीबारदेखि कालोपत्र गर्न थालिएको हो। पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले पहिलो चरणमा खहरेखोला, रणवाङ, सहश्रधारा,...
पोखरा/पोखराको नयाँबजारमा जारी ३३ औं संस्करणको औद्योगिक व्यापार मेलाअन्तर्गत क्यान कास्कीले आयोजना गरेको ‘गण्डकीको समुन्नति ः पर्यटन र प्रविधि’ विषयक परिसंवाद कार्यक्रममा गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटा, गण्डकी एकेडेमी अफ...
पोखरा/गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पोखराबाट बाँकी ६ वटै प्रदेशमा उडान संचालनको लागि पहल भइरहेको बताएका छन् । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानसँगै बाँकी ६ वटै प्रदेशसँग पनि जोड्नका लागि प्रदेश सरकारले पहल...
दुलेगौंडा (तनहुँ)/ गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले शुक्लागण्डकीका २ महत्वपूर्ण निर्माणाधिन योजनाको अनुगमन गरेका छन् । लामो समयदेखि निर्माणमा ढिलाई भएको प्रदेशको एक निर्वाचन क्षेत्र एक रणनितिक सडक अन्तर्गत दुलेगौंडा...