पोखरा/ पोखराको छोरेपाटनस्थित छोरेपाटन माविले २०३४ सालदेखि सपाञ्चालन गर्दै आएको डेभिज फल्स (पाताले छाँगो) पोखरा महानगरपालिका आफैले संचालन गर्ने भएको छ । आइतबार बसेको सर्वपक्षीय बैठकले पाताले छाँगोको स्वामित्व महानगरले लिने निर्णय गरेको हो...
पोखरा/ नेपालमा कोरियन भाषा सिकाउने संस्थाहरु संगठित भएका छन् । पोखरामा दुई दिनसम्म प्रथम राष्ट्रिय भेला गरेर उनिहरु संगठित भएका हुन । भेलाले सन्तोष पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा जगन्नाथ...
पर्वत/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे शुक्रवार पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा रहेको सुन्तला बगैँचामा पुगे । गाउँपालिकाको आयोजनामा पहिलो पटक आयोजना गरिएको सुन्तला महोत्सवमा प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएका उनी कृषकहरूको बगैँचामा नै छिरे। पाण्डेले...
बागलुङ/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारको प्राथमिकता कृषि र पर्यटनमा रहेको बताएका छन् । उनले कृषि उत्पादनका क्षेत्रलाई समेत पर्यटन प्रवद्र्धनमा जोड्ने योजना पनि पाण्डेले सुनाए । पर्वतको जलजला गाउँपालिका वडा नंं १ को...
पर्वत/जिल्लाको जलजला गाउँपालिकाले स्थानीय गाई गोरु पालन प्रोत्साहन तथा हल गोरु पालक कृषक प्रोत्साहनका लागि १३ लाख अनुदान दिने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलका अनुसार गाउँपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक...
काठमाडौं / उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गुणस्तरीय सेवा प्रवाह र सुशासनमा उल्लेख्य प्रगति गर्नका लागि अध्यादेश ल्याइएको बताएका छन्।बिहीवार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो...