बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

‘हल्लाको पछि होइन, कम्पनी अध्ययन गरेर लगानी गरौं’

पोखरा/पछिल्लो समय सेयर बजारमा नयाँ लगानीकर्ता भित्रिने क्रम बढिरहँदा नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा लगानी गर्नुपुर्व हल्लाको पछि नलागी कम्पनी अध्ययन गरेर मात्र लगानी गर्नुपर्नेमा जोड दिएको छ । गण्डकी प्रदेशका आर्थिक पत्रकारहरुको लागि धितोपत्र...

म्याग्दी महोत्सवमा स्थानीय तहका थरीथरी उत्पादन

म्याग्दी/म्याग्दीको सदरमुकाम बेनीबजारस्थित खुलामञ्चमा मालिका गाउँपालिका–३, रूमको रेन्बो ट्राउट माछा, भिरमह, सिलाजित लगायतका जडिबुटी समेत पाइन्छ । म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा सञ्चालित आठौं संस्करणको म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेलाको अवसरमा कृषिजन्य स्थानीय...

सरकारले निजी क्षेत्रको वर्षाैदेखिको समस्या समाधान गर्यो : अध्यक्ष ढकाल

म्याग्दी/नेपाल सरकारले लगानीमैत्री वातावरणका लागि अहिलेसम्मकै उत्कृष्ट काम गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् । आर्थिक अवस्था खुम्चिएको अवस्थामा आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि गर्न कानुन संशोधन...

यी हुन् ट्रम्पले हस्ताक्षर गरेका कार्यकारी आदेशहरू

काठमाडौं / डोनाल्ड ट्रम्पले अमेरिकाको ४७औं राष्ट्रपतिको सपथ लिएलगत्तै आप्रवास, जलवायु परिवर्तन र सजाय माफीलगायत विषयमा कार्यकारी आदेश जारी गरे। ट्रम्पले जारी गरेको कार्यकारी आदेश संसदले बनाउने कानुन बराबरकै मानिन्छ। तर, यस कानुनलाई अदालत...

टहरामा फस्टाउदै कन्या च्याउ

धनगढी उपमहानगरपालिका-३ बोराडाँडीमा एक स्थानीय कृषकले व्यावसायिक रुपमा च्याउ उत्पादनका लागि निर्माण गरेका टहरामा उम्रैदै गरेको कन्या जातको च्याउ । लामो समयदेखि च्याउ व्यवसायमा संलग्न ती कृषकले च्याउ खेतीबाट राम्रो आम्दानी गर्ने गरेको बताएका...

टेसा पोखराको २६ औं वार्षिक साधारणसभा

पोखरा/ ट्रेकिङ इक्युपमेन्ट सप एशोसिएसन (टेसा) पोखराले आफ्नो २६ औं वार्षिक साधारणसभा एक कार्यक्रमका बीच आज सम्पन्न गरेको छ । पोखरा महानगरपालिका वडा नं ३१ पचभैयामा हालै सञ्चालनमा आएको हिमालय फरेष्ट रिसोर्टमा संस्थाले बनभोज...

आइटी महोत्सवका साथ राष्ट्रिय औद्योगिक व्यापार मेला माघ १० देखि पोखरा प्रदर्शनी केन्द्रमा

पोखरा / पोखरा उद्योग वाणिज्य संघले वर्षेनी गर्दै आएको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव यही माघ १० गते विहीबारदेखि पोखरा प्रदर्शनी केन्द्रमा हुने छ । महोत्सवको यो ३३ औं संस्करण हो ।...

गण्डकी प्रदेशमा साढे ३ खर्ब कर्जा प्रवाह

पोखरा / गण्डकी प्रदेशमा करिब साढे ३ खर्ब रुपैयाँ बराबर कर्जा प्रवाह भएको तथ्यांक सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘गण्डकी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था – संक्षिप्त झलक’ अनुसार असार...

म्याग्दी उज्यालो जिल्ला घोषणा हुँदै, विद्युत नपुगेका घरमा धमाधम सोलार जडान

म्याग्दी/ उज्यालो गण्डकी प्रदेश अन्तरगत म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्न विद्युत नपुगेका घरहरूमा धमाधम सोलार जडान सुरू गरिएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले लघु जलविद्युत तथा केन्द्रिय प्रशारण लाइन नपुगेका घरहरूमा...

उपकार बचतको वार्षिकोत्सवमा ज्येष्ठ नागरिकलाई सहयोग

पोखरा/ पोखरा महानगर पालिका वडा नं– ६ स्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले १६ औं वार्षिकोत्सव ज्येष्ठ नागरिकहरुलाई सहयोग गरि मनाएको छ । सहकारीले पोखरा– ६ मा रहेको शुभकामना जेष्ठ नागरिक पार्कलाई १...

-->