बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरा-१५ को तेस्रो खेलकुद महोत्सव सकियो

पोखरा/ पोखरा वडा नं. १५ मा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सव सम्पन्न भएको छ । वडा कार्यालयले आयोजना गरेको चारदिने बृहत् खेलकुद महोत्सवमा दर्जनौं खेलका विजेताहरूलाई पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरूङ, पूर्वमेयर तथा नेकपा...

बनौँबासीलाई ‘दाँते ओखर’

पर्वत/  जिल्लाको जलजला गाउँपालिका–९ बनौँका कृषकहरूलाई फलफूल खेतीतर्फ आकर्षित गर्न तथा बाँझो रहेको जग्गाबाट आम्दानी गर्न ओखर खेती गरिने भएको छ ।  नगदे बाली लगाउँदा धेरै स्याहार गर्नुपर्ने र गाउँ छाडेर बाहिर बसेकाहरूको लागि...

पोखरामा आज दाइँ महोत्सव

पोखरा/ पोखरामा आज दाइँ महोत्सव हुँदै छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले सो महोत्सव आयोजना गरिएको हो । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा...

६ महिनामा हालसम्मकै धेरै आन्तरिक पर्यटकको आगमन

पोखरा/कास्कीको पर्यटकी गाउँ सिक्लेसमा रहेको इको संग्रहालयमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । संग्राहलयको तथ्यांक अनुसार यो वर्ष ६ महिनामै सर्वाधिक आन्तरिक पर्यटकले अवलोकन गरेका हुन् । गत आर्थिक वर्षमा एक हजार सात सय...

नेपाल र चिनियाँ भ्रमण वर्षको एकैसाथ शुभारम्भ

काठमाडौं / एकैसाथ नेपाल र चिनियाँ भ्रमण वर्ष-२०२५ को शुभारम्भ भएको छ । भक्तपुर नगरपालिका र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२५ र चिनियाँ नयाँ वर्ष २०२५ को शुभारम्भ भएको हो...

अभिनेत्री रीमाले भनिन्, ‘आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना जरुरी छ’

पोखरा/ मेकअप आर्टिस्ट शोभा भट्टराईले क्यानडाबाट उत्पादन सुरु गरेको नेपाली ब्राण्ड कुमारी ब्युटीका प्रडक्टहरुको प्रमुख स्टोर पोखरामा सुरु भएको छ । शनिबार अभिनेत्री रीमा विश्वकर्माले कुमारी ब्युटीको पोखरा स्टोर्सको औपचारिक उद्घाटन गरिन् । सन् २०२१ बाट...

सुलभ दशै तिहार बम्पर उपहार राहुल थापालाई

पोखरा/ पोखरा– ६ जरेबरमा रहेको सुलभ डिपार्टमेन्टल स्टोर्सले दशै तिहारमा ग्राकहरुलाई लक्षित गरी ल्याएको उपहार योजना लक्की ड्र मार्फत सार्वजनीक गरेको छ । सुलभ उपभोक्ता सहकारी संस्थाद्वारा सञ्चालित स्टोर्सको लक्की ड्र बाट प्रथम पुरस्कार...

पोखरा महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता

पोखरा/ पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा दर्शकको भीड बढेको छ । महोत्सवको दशौं दिन महोत्सवस्थलसंगै दर्शकको भीड अमरसिंह चोकदेखि महोत्सवस्थलसम्मको सडक भरिएको थियो । दर्शकको भीड लाग्दा महोत्सव आयोजकलाई समेत...

पोखरामा ५ वटा इभी ब्राण्डको ‘एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’

पोखरा/ अटोमोबाइल क्षेत्रमा लामो समयदेखि सक्रिय बराल ग्रुप पोखराले ‘पोखरा एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ आयोजना गरेको छ । बृहत अटोमोबाइल प्रदर्शनी माघ ५ गते शनिबारदेखि देखि ७ गते सोमबारसम्म पोखरा इभेन्ट सेन्टर, बुलौदी,...

कास्कीको मादी गाँउपालिकामा नागीधार महोत्सव शुरु

पोखरा/ कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार गाउँमा शुक्रबारदेखि नागीधार महोत्सव शुरु भएको छ । महोत्सव माघ ६ गतेसम्म चल्ने छ । महोत्सवको उद्घाटन अघि गुरुङ समुदायको कृष्ण चरित्र नाच, व्राह्मण समुदायको भजन टुक्कालागयतको...

-->