बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

२० औँ लेखनाथ महोत्सव सम्पन्न, ९ करोड ५० लाख भन्दा बढीको कारोबार

पोखरा/ ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ पुस १८ गतेबाट लेखनाथमा सुरु भएको २० औँ संस्करणको लेखनाथ महोत्सव मंगलबार समापन भएको छ । समापन समारोहलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका...

मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्नेः उपाध्यक्ष बजिमय

पोखरा/ मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रमको नेपाल मुद्रण उद्योग महासंघ केन्द्रका उपाध्यक्ष महेन्द्र बजिमयले केक काटेर उद्घाटन गरेका थिए । कार्यक्रममा बजिमयाले मुद्रण...

वडा स्तरीय महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

पोखरा/ पोखरा महानगरपालिका–२५, हेमजा महिला सञ्जाल र बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्र हेमजाको आयोजना तथा २५ नम्बर वडा कार्यालय हेमजाको आर्थिक सहयोगमा ४ दिने वडास्तरीय महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम सोमवार सम्पन्न भएको...

दुग्ध किसानको भुक्तानी समयमा गर्न माग, किसानको प्रश्न राज्यलाई, राज्यको प्रश्न उद्योगलाई

पोखरा/दुग्ध सहकारी संघमा आबद्ध दूध उत्पादक किसानहरुले समयमै दूधको भुक्तानी दिन दुग्ध विकास संस्थान (डीडीसी) माग गरेका छन् । डीडीसी र निजी कम्पनीहरुले समयमै दूधको भुक्तानी नहुँदा मर्कामा परेको उनीहरुको भनाइ छ । कारणले...

सकिएन रवि लामिछानेको थुनछेक बहस

पोखरा/  काठमाडौँ जिल्ला अदालतमा आज पनि रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको छ । अव थप बहस बुधवार हुनेछ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सोमबार लामिछाने तर्फका...

पोखरा महोत्सवमा प्रकाश दुतराजको दमदार प्रस्तुती, सोमबार ज्योती मगर र डि फिरन्ते

पोखरा/ पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा आइतबार प्रकाश दुतराजको प्रस्तुतीमा दर्शकले भरपुर मनोरन्जन लिएका छन । युवाहरुमाझ लोकप्रिय प्रकाशको प्रस्तुती मार्फत दर्शकले भरपुर मनोरन्जन लिएका हुन । चोली मैलो भो...

सफलता उन्मुख लेखनाथ महोत्सव

पोखरा/ पुस १८ गतेदेखी लेखनाथमा जारी २० औं संस्करणको लेखनाथ महोत्सव दर्शकहरुको साथ र सहभागिताले सफलतातर्फ उन्मुख भएको आयोजकले दावी गरेका छन् । महोत्सवको एघारौं दिनसम्म आईपुग्दा हरेक दिन दर्शकको उल्लासमय उपस्थिति र उत्साहजनक...

उद्यमशिलता विकासमा निजी क्षेत्रको भूमिकाको खोजी

पोखरा/  पोखरा उद्योग वाणिज्य संघले पोखरा महानगरपालिका अन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्र (बीपीसी) को सहकार्यमा ‘उद्यमशिलता विकासमा निजी क्षेत्रको भूमिका’को खोजी गरेको छ । ग्रामीण पर्यटन प्रवद्र्धनसँगै गाउँमा उद्यमशिलता खोजी एवं त्यसको बजारीकरणको सम्भावनाको समेत खोजी...

थुनछेक बहस नभएपछि रवि लामिछाने प्रहरी हिरासतमा

काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार प्रहरी हिरासतमा रहने भएका छन । उनलाई प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिने भएको हो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई सोमबार...

निलगिरी सहकारीको अध्यक्षमा केसी निर्विरोध

बागलुङ/निलगिरी बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभाले मिन बहादुर केसी मिलनको अध्यक्षतामा नयाँ समिति निर्विरोध चयन गरेको छ । शनिवार भएको साधारणसभाले उपाध्यक्षमा चित्रबहादुर केसी, सचिवमा प्रकाश पौडेल, सहसचिवमा नारायण रिजाल...

-->