बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

३५ करोडको कारोबार, ३१ करोड लगानी

बागलुङ/आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १८ औँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभालाई सदस्यहरुको सभाका रुपमा अन्तरक्रिया गरी मनाएको हो । संस्थाले विगत ६ वर्षदेखि साधारणसभामा सदस्य बाहेक अतिथि नबोलाउने, उद्घाटन सल्लाहकारहरुले...

ट्राफिक बाट पाउने दुःखको अन्त्य गर्न माग

पोखरा/ अधिकृत विक्रेता संघ, पोखराको १८ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । उक्त अवसरमा संघले राज्यलाई सबैभन्दा बढि कर तिरिरहँदा ट्राफिक प्रहरीबाट पाउने गरेको दुःखको अन्त्य हुनुपर्नेमा जोड दिइएको छ । कार्यक्रमका सहभागी...

कोन सहकारी अध्यक्षमा माधव सिग्देल

पोखरा/ कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था पोखरा १३ को अध्यक्षमा माधवप्रसाद सिग्देल सर्वसम्मत निर्वाचित भएका छन् । सहकारीको २६ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनबाट शान्तकुमार श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन्...

लेखनाथ महोत्सवमा शनिबार हालसम्मकै सर्वाधिक कारोबार

पोखरा / ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र समृद्धि’’ भन्ने मुल नाराका साथ पुष १८ गतेबाट लेखनाथमा शुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार हालसम्मकै सर्वाधिक कारोबार भएको छ । ‘शनिबार बिदाको दिन...

पोखरा महोत्सवमा दर्शकको भीड, आइतबार प्रकाश दुतराज र उर्गेनको प्रस्तुती रहने

पोखरा/  पोखराको अमरसिंह चौरमा जारी १३ औं पोखरा महोत्सवमा दर्शकको भीड लागेको छ । महोत्सवको तेश्रो दिन शनिवार दर्शकले उल्लेख्य सहभागीता जनाएका हुन । महोत्सवमा दर्शकको भीडसंगै महोत्सवमा राखिएका स्टलमा समेत ब्यापार वढेको छ...

गुरुङ पर्यटन व्यवसायी संघ नेपाल गण्डकीमा किसमकुमारी

पोखर/  गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जिटिन) गण्डकी प्रदेशको चौथो अधिवेशनले पुनः किसमकुमारी गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । निर्विरोध चयन भएको समितिको प्रथम उपाध्यक्षमा सूर्यबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा विकास गुरुङ, महासचिवमा...

पोखरामा स्काई डाइभिङ शुरु, नेपाली प्रशिक्षकहरु नै स्काइ डाइभिङ गराउन सफल

पोखरा /पोखरामा नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ शूरु गरेका छन् । विभिन्न मुलुकमा स्काई डाइभिङमा काम गरि अनुभव लिइसकेका युवाले स्काई डाइभिङ थालेका हुन् । यसअघि विदेशी प्रशिक्षकले डाइभिङ गराउदै आएको भए पनि यसपटक नेपाली...

सहकारी ठगीमा देव नेपाली बिरुद्ध मुद्दा दिने ५ सय ४७ जनाको मेलमिलाप

बागलुङ/इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको सहकारी ठगी मुद्दामा पीडितहरुले मेलमिलाप गरेका छन् । शुक्रवार पीडित मध्ये ५ सय ४७ जनाले बिगो दावी नगर्ने गरी मेलमिलाप गरेका...

सहकारी अध्यादेशमा त्रुटी छन् : अधिकारी

पोखरा/गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमालेका सहकारी बिभाग प्रमुख खगराज अधिकारीले सरकारले ल्याएको सहकारी सम्बन्धि अध्यादेश हचुवाको भरमा आएको बताएका छन् । सहकारीमा बचतको सिमा तोक्ने र सहकारी सञ्चालकहरु दुई कार्यकाल भन्दा समितिमा...

गण्डकीको पर्यटनले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने छ : स्वास्थ्य मन्त्री पाठक

पोखरा / गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गण्डकी प्रदेशलाई दक्षिण एसियाकै प्रमुख पर्यटन गन्तव्यको रुपमा विकास गर्न सकिने बताए । सञ्चार प्रतिष्ठान सुनौलो नेपालद्वारा आयोजित ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ शीर्षकमा जारी प्यानल...

-->