बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

घान्द्रुक पर्यटन महोत्सवमा पर्यटकलाई २० प्रतिशत छुट

पोखरा/कास्कीको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका १०/११ घान्द्रुकमा आउँदो फागुन ७ देखि १० गतेसम्म तेस्रो घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन महोत्सवका संयोजक अमृत गुरुङका अनुसार मेश्रम बराह मावि घान्द्रुकको प्राङ्गणमा हुने महोत्सवमा...

दुधले उचित मुल्य नपाएको किसानको गुनासो

बागलुङ/दुग्ध व्यावसायी संघ बागलुङको सातौं साधारण सभा बुधबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन दुग्ध व्यावसायी संघका संस्थापक अध्यक्ष तथा बागलुङ नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कुमार बिक्रम क्षेत्रीले गरे । सो अवसरमा...

कुल गार्हस्थ उत्पादन ४ खर्बबाट करिब ७ खर्ब पुर्याउने लक्ष्य

पोखरा/गण्डकी सरकारले पहिलो पञ्चवर्षीय योजना २०७६/०७७ मा स्वीकृत ग¥यो । संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले स्वीकृत गरेका रूपान्तरणकारी र गौरवका गरी २३ वटा योजनाहरू २०८०/०८१ सम्ममा सकिसक्नुपर्ने थियो । १५ औँ पञ्चवर्षीय आयोजनालाई सहयोग...

२२ वर्षीय युवाको तीन अर्ब अवैध कारोबार, परे पक्राउ

काठमाडौं / प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार सातजना युवालाई पक्राउ गरेर सार्वजनिक गर्‍यो ।  पक्राउ परेका युवाहरुमध्ये पाँचजना नेपाली युवाहरु हुन् । उनीहरु ३० वर्षमुनिका छन् । दुईजना युवा भने भारतीय...

दुईवटा घर भाडामा लिएर ३ अर्ब बढीको ठगी

काठमाडौं / ललितपुरको सानेपामा रहेको दुईवटा सुविधा सम्पन्न घर भाडामा लिएर ठगी गर्ने २४ जना पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न आठवटा बेटिङ एप्समार्फत अनलाइन जुवा खेलाएर आर्थिक कारोबार गर्ने व्यक्तिहरूलाई...

मादी गाउँपालिकामा फागुन १ गते सोँथर बेँसी टारी बजार मेला हुने

पोखरा/ कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको सोंथर बेँसी (सुन्दर बेँसी) सोंथार बेँसी टारी बजार मेला हुने भएको छ । तेस्रो संस्करणको मेला...

यामाहाको माइलेज च्यालेन्ज र र्याली

बागलुङ/यामाहाको मोटरसाइकल तथा स्कुटरको आधिकारीक बिक्रेता एम.ए.डब्लु. प्रा. लि. ले शनिबार Yamaha Ray ZR 125 FI Hybrid – Mileage Challenge सफलता पुर्वक सम्पन्न गरेको छ । कम्पनीले Yamaha Ray ZR 125 FI Hybrid लाई नेपालभरको...

सहकारीद्वारा निशुल्क स्वास्थ्य शिविर

पोखरा/ दर्शन बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा रिजनल हस्पिटल प्रा.लि. जिरो कि.मी. पोखराको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल ठकुरी संगम परिवार कास्कीको प्राङ्गणमा सम्पन्न कार्यक्रममा रिजनल हस्पिटलका डाक्टर...

अधिकृत बिक्रेता संघ धौलागिरीको अध्यक्षमा श्रेष्ठ

बागलुङ/साविकको धौलागिरीका चार जिल्ला समवेश गरेर गठन भएको धौलागिरी अधिकृत बिक्रेता संघको दशौं साधारणसभा तथा पाँचौं अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार बागलुङ बजारको सिल्भर पार्टी प्यालेसमा सम्पन्न अधिबेशनले म्याग्दीका व्यवसायी राजकुमार...

सहकारी ठगी आरोपमा म्याग्दी जिल्ला समन्वय प्रमुख थापा सहित ५ पक्राउ (अपडेट)

म्याग्दी/ सहकारीको रकम हिनामिना गरेको आरोपमा म्याग्दी जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा आइतबार पक्राउ परेका छन् । उनीसहित अन्य ४ जनासमेत पक्राउ परेको जिल्लास्थित उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ । थापा सहितको समुहले...

-->