पर्वत/ पर्यटकहरुका लागि समयसमयमा नयाँ एड्भेन्चर पस्किरहेको द क्लिफले भ्यालेन्टाइन डेको अवसरमा ट्यान्डम (दुईजनासँगै खेल्न मिल्ने) बन्जी र विश्वकै लामो तथा अग्लो मेगाट्रोल सञ्चालनमा ल्याएको छ । साथै प्रेमिल महीना फेब्रुअरी भरी एड्भेन्चरतर्फ ट्याण्डम...
काठमाडौं / सार्वजनिक जग्गा व्यक्तिका नाममा गराउने ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूलाई मुद्दा चलाउने वा नचलाउने भन्ने निर्णयको समय लम्बिएको छ। सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गरेको रिट निवेदन...
पोखरा/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एअरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान गर्ने भएको छ । फेसबुक पेजमार्फत यसै मार्चदेखि साप्ताहिक उडान सुरु हुने भन्दै नेपालको पर्यटन राजधानीलाई विश्वको छाना ल्हासासँग जोड्न लागिएको एअरलाइन्सले जनाएको छ...
पोखरा/ पर्यटनको राजधानी पोखरामा दीगो सहरी यातायात व्यवस्थापनका लागि नयाँ मेघा परियोजना लागु हुने भएको छ । इमोबिलीटी नामक परियोजना अघि बढाउन एसियाली बिकास बैंक र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको संयुक्त आयोजनामा सैद्धान्तिक...
पोखरा/ भारतको डिप्लोम्याटिक क्लबका ग्लोबल अध्यक्ष डा. मूर्ति देवरभोतला र इन्डो नेपाल च्याप्टरका अध्यक्ष वेद शर्मा नेतृत्वको टोलीले भारतीय बजारमा पोखराको पर्यटन प्रवर्द्धन लगायत विषयमा पोखरा महानगर प्रमुख धनराज आचार्यसँग छलफल गरेको छ । छलफलमा...