बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरामा पहिलो पटक त्रिदेशीय (नेपाल, भारत र चीन) पर्यटन प्रदर्शनी

पोखरा/ पर्यटनको राजधानी पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी नाइस –२०२५ (नेपाल–इण्डिया चाइना–प्रदर्शनी) आजदेखि सुरु भएको छ । छिमेकी मुलुक भारत र चीनबाट धेरैभन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्यका साथ प्रदर्शनी सुरु गरिएको हो ।...

विशाल सहकारीको सदस्य केन्द्रीत कार्यक्रम

पोखरा/पोखरा ४ मा रहेकोविशाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वार्षिक कार्ययोजना अनुरुपको ‘सदस्य बिस्तारित मन्च’कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको वास्तविक पूँजी सदस्यहरुनै हुन् भन्ने मान्यतामा टेकेर सो कार्यक्रममार्फत् सदस्यहरुलाई संस्थाको कारोबारको विवरणदेखि अन्य...

माछापुच्छ्रेका नदीजन्य पदार्थको चरम दोहन

पोखरा/मंगलबार कास्कीको माछापुच्छे्र गाउँपालिकाले क्रसर उद्योगले राजश्व नदिएको भन्दै अर्थ मन्त्रालय गण्डकी प्रदेशलाई आवश्यक सहजीकरण गरिदिन भन्दै पत्र पठायो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपी कृष्ण अर्यालको हस्ताक्षर रहेको पत्रमा क्रसर सञ्चालकले राजस्व बुझाउन...

पाठेघर मुखको परिक्षणमा दश जनामा समस्या

पोखरा/ पोखराको एक व्यूटिपार्लरले पाठेघरको मुखको क्यान्सरको निशुल्क परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पोखरा–१७ हिमालीटोलस्थित शिशिर व्यूटिपार्लरको आयोजना एवम् पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नर्सिङ निरीक्षकको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा ६१ जनाको पाठेघरको मुख परिक्षण...

सहकारिता, सहकारी ऐन नियम तथा समसामयिक विषयमा सहकारी सहकारी रजिष्ट्रारको कार्यालयको सचेतना

पोखरा/  सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखराले आफ्नो नियमन क्षेत्राधिकार भित्रका सहकारी संघ संस्थाहरुको प्रवद्र्धन, नियमन तथा प्रशिक्षणमूलक कार्यमा निरन्तर लागिरहेको जनाएको छ । चालु आर्थिक वर्षमा कार्यालयले अन्य कार्यक्रमका अलावा ९ वटा तालिम...

पृथ्वीराजमार्गको तनहुँस्थित चुनपहरा खण्ड एक महिनाका लागि आंशिक बन्द हुने

पोखरा/ पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ मा रहेको चुनपहरा सडक खण्ड एक महिनाका लागि आंशिक रुपमा बन्द हुने भएको छ ।चुनपहरामा सडक निर्माणको कामलाई तिब्रता दिनका लागि आज शुक्रबार ९ गतेदेखि चैत ९ गतेसम्मका...

निगाता इन्टरनेशनलको १२ औं वार्षिकोत्सवः पोखरामा ‘शैक्षिक मेला’

पोखरा/ निगाता इन्टरनेशनल ल्याङग्वेज एण्ड ट्रेनिङ इन्स्टिच्युट प्रालिले १२ औं वार्षिकोत्सवको अवसरमा शैक्षिक मेला सम्पन्न गरेको छ ।  इन्स्टिच्युटले पोखरामा पहिलो पटक निशुल्क शैक्षिक परामर्श मेला आज (शुक्रबार) सम्पन्न गरेको हो । मेलाको उद्घाटन...

नेपाली नयाँ बर्षको स्वागतका लागि फेवा महोत्सवको तयारी

पोखरा/  नयाँ बर्षको स्वागतका लागि २० औं पटक आयोजना गर्न लागिएको फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढाइएको छ । होटल संघ पोखरा नेपालले आगामी चैत ३० देखि वैशाख १ गतेसम्म लेकसाइडमा यो महोत्सव...

पर्यटक बढेसंगै बागलुङका होटलमा थपिदै लगानी

बागलुङ/पर्यटन क्षेत्रमा देखिएको आशाको किरणसँगै बागलुङका होटल व्यवसायमा आकर्षण बढ्न थालेको छ । सदरमुकाम बागलुङ बजारदेखि जिल्लाका दुरदराजसम्म होटलमा लगानी बढ्न थालेको हो । नेपाल सरकारका पर्यटन तथा नागरीक उड्यान मन्त्री बद्रि पाण्डेले केही...

सडक व्यापारबाट जीवनको गुजारा

बागलुङ/यतिबेला उनी घरमै आराम गरेर बस्नुपर्ने हो, तर सडक पेटीमा कुनै न कुनै व्यपार गरेको भेटिन्छिन् । उमेरले ६० बर्ष पुगेर पनि उनले सडक पेटीमै व्यवसाय गर्ने काम छाडेकी छैनन् । बागलुङ नगरपालिका ३ गुठीकी...

-->