बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बाेत्तलबाट बनेकाे  हाेटल बोत्तल हाउस  नयाँ व्यवस्थापन सहित  संचालनमा

पोखरा/ पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएपछि होटल व्यवसायमा युवाको आर्कषण बढेको छ ।  पोखरासँगै जोडिएका अधिकांश ग्रामिण क्षेत्रमा पनि आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी युवाहरुले होटल तथा रेष्टुरेन्ट व्यवसाय संचालनमा ल्याएका छन् । यसैक्रममा पाेखरा...

‘नेपालको बैंकिङ क्षेत्र सिटामोल मात्र खाने अवस्था छ, डराउन पर्दैन’

पोखरा/ नेपालको अर्थतन्त्र र बैंकको अवस्था बजारमा सुनिएजस्तो डराउनुपर्ने नरहेको वित्तीय क्षेत्रका जानकारहरूले बताएका छन् । पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलमा शनिबार ‘के छ बैंकको हालखबर ?’ सत्रका वक्ताहरूले पत्रकार यज्ञ बञ्जाडेसँगको...

प्रथम पिंक सिटी महोत्सवको तयारी अन्तिम चरणमा

स्याङ्जा/वालिङ् चेम्बर अफ कमर्सको आयोजनामा यहि फागुन २१ गतेदेखि चैत्र ३ गतेसम्म सञ्चालन हुने प्रथम पिंक सिटी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । ’आर्थिक सामाजिक सम्पन्न समाज, समृद्ध वालिङ्’ भन्ने मूल नाराका साथ...

स्थानीय तहमा वातावरणीय अध्ययन सम्बन्धि अन्तरक्रिया तथा प्रशिक्षण

पोखरा/ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा स्थानीय तहले सम्पादन गरिरहेको वातावरणीय अध्ययन सम्बन्धि अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम बागलुङमा सम्पन्न भएको छ । विहीबार र शुक्रबार गरी...

हिमालय एअरलाइन्सले चैत १८ देखि पोखरा–ल्हासा उडान गर्ने

पोखरा/ हिमालय एअरलाइन्सले पोखरा अन्तराष्ट्रिय बिमानस्थलबाट चीनको ल्हासासम्म साप्ताहिक रुपमा व्यावसायिक उडान गर्ने भएको छ । आगामी चैत १८ (मार्च ३१) गते सोमबार ल्हासादेखि देखि पोखरा र चैत १९ मा पोखराबाट ल्हासाका लागि उडान...

विकास वजेट माग्दै सिंहदरबारमा

पोखरा/चालु आर्थिक वर्ष सकिन चार महिना मात्रै बाँकी रहँदा, पोखरा महानगरपालिका वडा नं. १९ को एक टोली विकासका योजनामा वजेट माग गर्दै सिंहदरवार पुगेको छ । निर्वाचनका बेला स्थानिय तहका जनतासँग गरेका विकास सनर्माणका बाचा...

एक्यापको कारण जनअपेक्षा पुरा गर्न सकिएन–अध्यक्ष गुरुङ

पोखरा/ कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङले आप्mनो क्षेत्रभित्रको प्राकृतिक श्रोत उपयोग गर्न नपाउँदा जनअपेक्षा अनुसार काम गर्न नसकिएको बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल माछापुच्छ्रे गाउँपालिकाको ऐतिहासिक प्रथम गाउँ परिषदको उद्घाटन...

पुँडीटारको इआइए स्वीकृत, लोकाहा खोलाको समितिले अध्ययन गर्दै

पाेखरा/  गण्डकी प्रदेश सरकारले प्रदेश गौरवको आयोजनामा समेटेको मध्ये एक हो प्रादेशिक औद्योगिक क्षेत्र निर्माण । यसका लागि नवलपुरको कावासोती नगरपालिका–१ र देवचुली नगरपालिका–१० को सिमा लोकाहा खोला क्षेत्र र पोखरा महानगरपालिका–३३ भोटेपोखरी र...

‘क्रसर सञ्चालन अनुमति दिने अधिकार पालिकालाई छैन’

फाइल तस्बिर पोखरा/कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले पालिकाभित्र सञ्चालित क्रसरहरुलाई सञ्चालनको अनुमति नदिएको बताएका छन् । माछापुच्छे्र गाउँपालिकाभित्र सञ्चालित चारवटा क्रसरबाट ४९ करोड ४३ लाख रुपैयाँ उठ्न बाँकी रहेको एक प्रतिवेदन सार्वजानिकपश्चात समेत क्रसरले...

आलु खेतीमा रमाएका बिहादीका किसान

बागलुङ/घरघरमा आलु खेती त धेरै भैरहेको छ । तर ठूलो उत्पादन गरेर बजार बिस्तार गर्न पर्वतको बिहादीका किसानले भने समूहमा आलु खेती अभियान चलाएका छन् । बिहादी गाउँपालिका ५ को खोरपोखरा स्थित सिबजी खोलाका किसानले...

-->