पोखरा/ जलविद्युत्, सौर्य तथा वायु ऊर्जा उत्पादन, प्रसारण, वितरण र व्यापारका लागि कानुनी आधार तयार गर्ने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशमा विद्युत विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ल्याएको छ । उर्जा,...
म्याग्दी/ सदरमुकाम बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको एक अर्बभन्दा बढी रकम हिनामिना र अपचलनसम्बन्धी मुद्दामा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले...
काठमाडौं / प्रतिनिधि सभाबाट सहकारीसहित पाँच वटा अध्यादेश स्वीकृत भएको छ। सरकारले जारी गरेको भूमिसम्बन्धी अध्यादेश बाहेक पाँच वटा अध्यादेश प्रतिनिधि सभाको बहुमतले स्वीकृत गरेको हो। स्वीकृत भएका अध्यादेशमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही...
ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गलाई निःशुल्क टिकट स्याङ्जा/प्रथम पिङ्क सिटी महोत्सव वालिङमा ज्येष्ठ नागरिक, एकल महिला, अपाङगता भएका र पाँच वर्षमुनिका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । वालिङ् चेम्बर अफ कमर्सको आयोजनामा वालिङ् खेलमैदानमा यही...