बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

एक एनआरएन, एउटा लगानी, मुलुकमा रोजगारी

सिड्नी ,२१ शनिवार -एनआरएनए अस्ट्रेलिया तथा अस्ट्रेलिया नेपाल बिजनेस काउन्सिलको संयुक्त आयोजनामा ‘एक एनआरएन, एक लगानी, एक रोजगारी’ नाराका साथ एकदिने दोस्रो राष्ट्रिय उद्यमी सम्मेलन सिड्नीमा सम्पन्न भएको छ। शनिबार सिड्नीको होटल रिजमा सम्पन्न सम्मेलनमा...

फलाम खानी र कोरला करिडोर संघको प्राथमिकतामा

पोखरा,२१ बैशाख -सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गण्डकी प्रदेशका केही परियोजनाहरु समेटिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुक्रबार प्रस्तुत नीति तथा कार्यक्रममा मध्य पहाडी लोकमार्गको निर्माण, उत्तर दक्षिण लोकमार्गका कालीगण्डकी कोरिडोरको जोमसोम–कोरला खण्डलाई...

नीति तथा कार्यक्रम : चार बर्षभित्र २ अंकको आर्थिक वृद्धि

काठमाडौं, २१ बैशाख – सरकारले राजनीतिक उपलब्धि संस्थागत मुलुकबाट भई सबै किसिमका संक्रमणकाल अन्त्य भएको दाबी गरेको छ। आगामी वर्ष इतिहासकै ‘तीव्र विकासको वर्ष’ हुने र स्थायित्व हुने घोषणासहितको नीति तथा कार्यक्रम सरकारले सार्वजनिक...

सहकारी बैंकद्वारा सदस्य संस्थाको स्तरीकरण शुरु

ललितपुर, १९ बैशाख -सहकारी संघ संस्थाहरुको सञ्चालन प्रक्रियालाई व्यवस्थित, गुणस्तरीय र पारदर्शी बनाउदै सहकारी अभियानको छवि उच्च बनाउने उद्देश्यका साथ राष्ट्रिय सहकारी बैंक लिमिटेडले सहकारी स्तरीकरण कार्यक्रम शुरु गरेको छ । सहकारी संघ संस्थाहरुको स्तर...

अन्तर्राष्ट्रिय श्रमिक दिवस : सम्बोधनको चरणमा श्रमिकका माग

काडमाडौं, १८ बैशाख – ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा बुधबार विश्वभर १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ। श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा...

उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजनामा विवाद गरे नबन्ने !

काठमाडौं, १७ बैशाख – ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले अहिले नै उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजनाको समर्थन वा विरोध गर्नुको कुनै औचित्य नै नभएको बताएका छन् ।  उनले भने, ‘ढोरपाटनमा रहेको उत्तरगंगा जलाशययुक्त जलविद्युत...

एलआईसी नेपालको सर्वाधिक बोनसदर घोषणा, प्रतिहजार ८५ रुपैयाँसम्म दिने

काठमाण्डौँ, १६ बैशाख – लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालद्वारा आ.ब. २०७४/७५ बाट लागू हुने गरी आफ्ना बीमितहरुलाई नयाँ बोनसदर घोषणा गरेको छ ।नियामक बीमा समितिले गत आर्थिक वर्षको आर्थिक स्थितीको लेखाजोखा र दायित्वको मूल्याँकन...

‘उज्यालो गाउँपालिका’ बन्ने भयो ताराखोला

बागलुङ, १६ वैशाख-जिल्लामा निर्माण भइरहेको ताराखोला साना जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सफल भएको छ । ताराखोला गाउँपालिकास्थित ३८० किलोवाटको आयोजनाबाट छिट्टै नियमित विद्युत् उत्पादन शुरु हुनेछ । विद्युतीकरणका लागि तार विस्तार, मिटर जडान लगायतका...

सर्वोच्चको अन्तरिम आदेश : एनसेलबाट तत्काल कर नउठाउनू !

काठमाडौं, १२ वैशाख – सर्वोच्च अदालतले एनसेलले तत्काल कर तिर्नु नपर्ने अन्तरिम आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले यस्तो आदेश दिएको हो । एनसेलले लाभकर तिर्न १४ अर्ब मात्रै बाँकी रहेको...

मनाङका होटल ब्यवसायीहरु बेकरी तालिममा

मनाङ, ११ वैशाख -हिमालपारिको जिल्ला मनाङको नासो गाउपालिकाको धारापानीमा सञ्चालन गरिएको १५ दिने बेकरी तालिम निकै प्रभावकारी भएको छ । होटल व्यवसाय गर्ने व्यक्तिहरू तालिममा सहभागी भएकाले सो तालिम स्थानीयक लागि उपयोगी र प्रभावकारि...

-->