पोखरा, १५ जेठ – सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ मा कृषि क्षेत्रका लागि ६४ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन्। आगामी...
विदेशी लगानीकर्ताको आकर्षक गन्तव्य बन्ने आधार तय
काठमाडौं, १५ जेठ – अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुत्त बैठकमा आर्थिक वर्ष २०७६/०७७ को बजेट पेश गर्दै नेपाल विदेशी लगानीकर्ताको आकर्षक गन्तव्य बन्ने आधार तय भएको बताएका छन् । उनले नेपालमा २ अंकको...
खुल्यो भूकम्पपछि बन्द रहेको तातोपानी नाका
काठमाडौं, १५ जेठ – गणतन्त्र दिवसको दिन पारेर भूकम्पका कारण चार वर्षदेखि बन्द रहेको नेपाल–चीन जोड्ने तातोपानी नाका आजबाट सञ्चालनमा आएको छ । बुधबार बिहान ना. ६ ख ६४५१ नम्बरको कन्टेनर भ्यानले नेपालमा ऊन...
फिस फेस्टिबलमा २ हजार केजी माछाको कारोबार
पोखरा,१४ जेठ – पोखरा महागनरको बेगनासतालमा जारी पाँचौ संस्करणको फिस फेस्टिबलको दोश्रो दिन मंगलबार प्रतिकुल मौसमका बाबजुद पनि दर्शकहरुको सहभागिता रह्यो ।फेस्टिबलमा मंगलबार कलाकारहरु जीवन दाहाल, शिवहरी ढुंगाना, सुनिता नेपाली, पुजा गुरुङ्ग, मन्जु चापागाई,...
पूँजी तथा वस्तु विनिमय बजार समन्धि अन्तरक्रिया
बागलुङ,१४ जेठ – बागलुङमा पूँजी बजार तथा वस्तु विनिमय बजार समन्धि जनचेतना अभिबृद्दि तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।नेपाल धितोपत्र बोर्डको आयोजना ,रास्ट्रीय वाणिज्य संघ बागलुङको सह आयोजना तथा दिब्या सेकुरिटीज एण्ड स्टक...
धौलागिरी बहुमुखी क्याम्पसका बिद्यार्थीलाई शेयर बजार सम्बन्धी एक दिने तालिम
बागलुङ, १४ जेठ – धौलागिरी बहुमुखी क्याम्पसका बिद्यार्थीलाई शेयर बजार सम्बन्धी एक दिने तालिम दिइएको छ । स्नातक र स्नातकोत्तर तहमा व्यवस्थापन संकाय अध्ययन गरेका बिद्यार्थिलाई लक्षित गरेर तालिम दिइएको हो । दिब्या सेकुरिटीज...
४० करोड बजेटको कार्यक्रम हटाउन अर्थ तथा विकास समितिको निर्देशन
पोखरा,११ जेठ – युवालाई कृषिमा आकर्षित गर्ने तथा कृषिको व्यवसायिकीकरण र उद्यमशीलता विकास गर्नको लागि भन्दै ४० करोड रुपैयाँ बजेट विनियोजित ‘नमुना फार्म कार्यक्रम’ आगामी वर्षको नीति तथा कार्यक्रममा नराख्न अर्थ तथा विकास समितिले...
नेपाल बैंक शाखा तालचोकमा
पोखरा,१० जेठ –नेपाल बैंक लिमिटेडले पोखराको लेखनाथस्थित तालचोकमा शाखा बिस्तार गरेको छ । शाखाको बिहीबारे पोखरा महानगरपालिकाका नगर प्रमुख मान बहादुर जिसी र नेपाल बैंक लिमिटेडका कामु प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले उद्घाटन गरे...
रोयल सहकारीको १८औं वार्षिकोत्सव
पोखरा,९ जेठ – पोखरा रोयल सहकारी संस्था लिमिटेडको १८औं वार्षिकोत्सव एक कार्यक्रमबीच मनाएको छ । संस्थाले वार्षिकोत्सबको अवसरमा संस्थाको प्रधान कार्यालय पोखरा १० बुद्धचोकमा आयोजना गरेको खुल्ला रक्तदानमा १ सय २ युनिट रगत संकलन...
धौलागिरि सहकारी पोखराको अडिट नै फेल !
पोखरा, ६ जेठ – संचालकहरुको मनोमानिका कारण पोखरामा रहेको धौलागिरि बचत तथा ऋण सहकारी संस्था संकटग्रस्त अवस्थामा पुगेको छ । संस्थाका अध्यक्ष तथा बोर्ड सदस्यहरुले आफूखुसी नजिकका मान्छेहरुलाईे बिना धितो ऋण प्रवाह गर्ने तथा...