बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

होमस्टे संचालका लागि रु.४ करोड २० लाख

पर्वत, ६ जेठ – पर्वतका विभिन्न गाउँमा होमस्टे (घरवास) संचालनका लागि ४ करोड २० लाख रुपीयाँ वितरण गरिएको छ । ४२ वटा होमस्टे संचालका लागि १० लाखका दरले रकम वितरण गरिएको डिभिजन वन कार्यालय...

मोदी खोलामा विधुत्त आयोजना बढे, असला माछा घटे

पर्वत, ६ जेठ – पर्वतको उत्तर पूर्वी भाग भएर बग्ने मोदी नदीमा जलविधुत्तिय आयोजना बढेसँगै नदीका जलचर भने संकटमा परेका छन् । असला माछाको खानीको रुपमा ख्याती कमाएको मोदी नदीको अधिकांस भाग हिउँदमा सुख्खा...

माटोको शहरमा लोमान्थाङ महोत्सव

पोखरा, ६ जेठ – माटोको शहर ! सुन्दै अचम्म लाग्न सक्छ । तर विश्वमा नै माटोको शहरका नामले चिनिएको उपल्लो मुस्ताङमा पहिलोपटक लोमान्थाङ महोत्सवको आयोजना गरिएको छ । पराम्परागत रुपमा सञ्चालन हुँदै आएको ऐतिहासिक...

३ अर्बमा गण्डकी ‘उज्यालो प्रदेश’

पोखरा,३० बैशाख – गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाउन ३ अर्ब बढि लागत लाग्ने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले संकलन गरेको तथ्यांक अनुसार प्रदेशका ९ वटा स्थानीय तहमा विद्युत पुगेको छैन् भने १६...

युवाहरुले सुरु गरे सामुहिक तरकारी खेती

म्याग्दी २९ बैशाख – म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा युवाहरुले ‘प्रगति स्वरोजगार कृषि उत्पादन केन्द्र’ स्थापना गरेर सामुहिक तरकारी खेती सुरु गरेका छन् । विभिन्न क्षेत्रमा संलग्न ४ जना युवाहरुले ८ रोपनी जग्गा भाडामा लिएर व्यवसायिक...

जनप्रतिनिधिको अल्लो मोह

बागलुङ २८ बैशाख – वडा तहका जनप्रतिनिधिको काम योजनाहरुको अनुगमन र वडा अध्यक्षलाई सघाउने हो । त्यो बाहेक खासै सामाजिक काममा देखिनु नपर्ने भएपछि ताराखोलाकी वडा सदस्य अल्लो बुनेर दैनिकी चलाउँछिन् । ताराखोला गाउपालिका ५...

ग्लोबल आईएमई बैंकको शाखारहित सेवा

बागलुङ २८ शनिबार – गाउँगाउँमा सहकारीमार्फत मात्र बित्तिय कारोवार गरेका स्थानीयलाई लक्षित गरेर ग्लोबल आईएमई बैंकले बागलुङको बलेवामा शाखारहित बैंकिङ सेवा थालेको छ । शुक्रबार बैंकले आफ्नो १ सय ३५ औं शाखा रहित बैंकिङ सेवा...

ठूला व्यवसायमा संयुक्त लगानीको अभ्यास

पोखरा, २७ वैशाख – केही वर्षअघि पोखरामा संयुक्त लगानीमा ‘पोखरा टे«ड मल’ खुल्यो । विभिन्न ठाउँमा व्यवसाय गर्दै आएका व्यवसायीहरु मिलेर करिब १अर्ब ६ करोडको संयुक्त लगानीमा टे«ड मल बनेको हो । पोखरा ट्रेड...

लघुवित्त कार्यक्रमको गुणस्तर बृद्धिका लागि सिवाईसीको केन्द्र व्यवस्थापन तालिम

बागलुङ, २७ बैशाख –पछिल्लो चरणमा लघुवित्त कार्यक्रमका केन्द्रहरुको गुणस्तर कमजोर भईरहेको परिवेशमा जिल्ला स्थित सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले केन्द्रहरुको थप गुणस्तर बृद्धि र सुदृढिकरणलाई मध्येनजर गर्दै बिहीवारदेखी आफ्ना शाखा कार्यालयहरु मार्फत स्वच्छ लघुवित्त,...

पासपोर्ट थन्काएर होटल व्यवसायमा युवा : स्वरोजगार बन्न पाउँदा दङ्ग

म्याग्दी २६ बैशाख -पर्यटकीय जिल्ला म्याग्दीमा पछिल्लो समय होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा लगानी गर्ने युवाहरुको संख्या बृद्धि हुँदै गएको छ । म्याग्दीमा आन्तरिक वा बाह्य पर्यटकको आगमन बढ्न थालेपछि विदेशवाट फर्किएका वा विदेश जानका लागि...

-->