बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘सार्वजनिक खरिद ऐन’ विकासको बाधक

पोखरा, २६ चैत -‘एउटा योजना सुरु गर्न लाग्यो, ३० दिनको टेण्डर निकाल्नुपर्छ, त्यहाँ एउटाको मात्र टेण्डर परे फेरि अर्को ३० दिन, ऐन मिच्ने कुरा पनि भएन, ऐन अनुसार काम गर्दा आधा समय त प्रक्रियामै...

अन्तरसरकारी वित्त परिषदको निर्णय कार्यान्वयन गर्न निर्देशन

काठमाडौं, २५ चैत – अर्थमन्त्री डा युवराज खतिवडाले अर्थ मन्त्रालय र मातहतका निकायबाट सम्पादन हुने कार्यलाई यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा दोस्रो चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको...

ग्राहकको मृत्यु भएमा कर्जा मिनाहा,भुक्तानी गरेको सवै रकम फिर्ता

पोखरा,२५ चैत – मुक्तिनाथ विकास बैंकले नयाँ कर्जा योजना ल्याएको छ । आफ्ना ग्राहकहरुको सेवा तथा सुविधालाई मध्यनजर गर्दै बैंकबाट ऋण लिएका ग्राहकको मृत्यु पश्चात मृतकका आफन्तलाई बाँकी कर्जा मिनाहा गद बैँकलाई भुक्तानी भएको...

आन्तरिक राजश्व कार्यालय बागलुङमा ३१ प्रतिशत बढी कर संकलन

बागलुङ,२२ चैत- पहिलो पटक करदाता सेवा कार्यालयबाट आन्तरिक राजश्व कार्यालय बनेको बागलुङले लक्षभन्दा ३१ प्रतिशत बढी कर संकलन गरेको छ ।कार्यालयले राखेको लक्ष भेटेर बढी संकलन भएको हो । कार्यालयले करको दायरा फराकिलो बनाएकोले...

हावाहुरी प्रभावितको घर निर्माणको जिम्मा नेपाली सेनालाई

काठमाडौँ. २१ चैत – सरकारले बारा र पर्साका हावाहुरी प्रभावितहरुको घर निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले वर्षायाम सुरु हुनुअघि नै प्रभावितहरुको घर निर्माण सक्नका लागि सेनालाई दिने...

सहकारी दिवसमा महानगरको अन्र्तरक्रिया

पोखरा, २१ चैत – पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले सहकारीको पबद्र्धन र व्यवस्थापनका बारेमा महानगरले सहकारी ऐन निर्माण गरेको बताएकी छन् । ६३ औ राष्ट्रिय सहकारी दिवसको अवसवरमा पोखरा महानगरपालिकाले बुधवार आयोजना गरेको...

प्रधानमन्त्री ओलीको गम्भीर प्रश्न : विषादी हालेर फर्सीजत्रो सुन्तला बनाएपछि स्वाद कहाँबाट आउँछ ?

काठमाडौं, २० चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीले ठूलो मात्रामा कृषि उत्पादन गर्नुपर्ने बताएका छन्। ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सहकारीले ठूला फाँटमा धेरै उत्पादन गरेर किसानलाई...

मिटरमा चलाउन नमान्ने ३१ भाडाका ट्याक्सी कारवाहीमा

पोखरा, २० चैत – मिटरमा चल्न नमान्ने ट्याक्सी ब्यवसायीहरुले प्रहरीले कारवाही सुरु गरेको छ । पर्यटकीय नगरी पोखरामा यात्रुको चाप वढि हुने तर ट्याक्सी ब्यवसायीहरु मिटरमा चलाउन नमान्ने भन्दै एक यात्रुले प्रहरीमा उजुरी गरेपछि...

राहुघाट जलविद्युतको विद्युत खरिद सम्झौता

म्याग्दी, १८ चैत -म्याग्दीमा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जल विद्युत आयोजनाको विद्युत खरिद विक्री सम्झौता (पीपिए) भएको छ । नेपाल विद्युत प्राधिकरणको पूर्ण लगानीमा जिल्लाको रघुगंगा गार्उपालिकाको वडा नं ३ मा निर्माण हुन लागेको...

कालीगण्डकीको सिरानमा चिनिया लगानी, बढ्दै चासो

पोखरा ,१८ चैत -गण्डकी प्रदेशमा निर्माणाधीन १सय ६४ मेघावाट कालीगण्डकी गर्ज जलविद्युत परियोजनाको लागि लगानी जुटेको छ । राजधानीमा सम्पन्न लगानी सम्मेलनले मुस्ताङको धसाङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा बन्ने यो परियोजनाको लागि ४२ अर्ब...

-->