म्याग्दीका किसान अन्नबाली भन्दा फलफूल खेतीतर्फ आकर्षित
म्याग्दी, १७ चैत – हिमाली जिल्ला म्याग्दीका किसानहरु अन्नबालीभन्दा फलफूल खेती तर्फ आकर्षित भएका छन् । परम्परागतरुपमा धान,मकै,गहुँ,कोदो खेती गर्दै आएका किसानहरुले पछिल्लो समय आफ्नो खेतबारीमा सुन्तला र केराका बिरुवा लगाउन थालेका छन् ।...
१ सय ६४ मेगावाटको कालीगण्डकी गर्ज बन्ने पक्का
म्याग्दी, १६ चैत – काठमाण्डौंमा शनिवार सम्पन्न अन्तराष्ट्रिय लगानी सम्मेलनबाट म्याग्दी जिल्ला पनि लाभान्वित हुने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ नारच्याङमा निर्माणको प्रक्रियामा रहेको १ सय ६४ मेगावाटको कालीगण्डकी गर्जमा...
लगानी सम्मेलनमा १५ परियाेजनामा सम्झाैता (सूचीसहित)
काठमाडौँ, १६ चैत – लगानी सम्मेलनको दोस्रो दिन शनिबार विभिन्न क्षेत्रमा लगानीको लागि १५ वटा समझदारी पत्रमा हस्ताक्षर भएका छन् । ऊर्जासहित विभिन्न क्षेत्रमा लगानीका लागि समझदारी भएको हो । शनिबार चौधरी ग्रुपले मात्रै...
अर्गानिक तरकारीले मालामाल
बागलुङ, १६ चैत – जैमिनी नगरपालिका–२ दमेकका टिकाराम सापकोटाले अर्गानिक तरकारी खेती गर्न थालेको २२ बर्ष भयो । स्थानीय बजारमा उनले उत्पादन गरेको तरकारीको माग अहिले पनि उत्तिकै छ । दमेकको बनहुँमा रहेको ७ रोपनी...
व्याट्रीमा आधारित इनर्जी स्टोरेज र फेरिँदो विश्व ऊर्जा प्रणाली
आजकल हामी हरेकसँग हातमा सेलफोन छ। एक पटक चार्ज गरेपछि हाम्रो सेलफोनले डेड दुई दिन सम्म पनि मज्जाले कुरा गर्न, विभिन्न एप्लीकेशनहरु चलाउन सहज बनाईदिएको छ। हामीले १५/२० वर्ष अगाडिको जिन्दगी कल्पना गर्दा पनि अतासिने...
नेपाली र चिनियाँ व्यवसायीबीच सहकार्यको सहमती
काठमाडौं, १५ चैत – नेपाल र चीनको ग्वान्सु प्रान्तका व्यवसायीहरूबीच विभिन्न ८ वटा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी सहमती पत्रमा हस्ताक्षर भएको छ। नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा भाग लिन आएको चिनियाँ व्यवसायी, लगानीकर्ता र उद्यमीहरुको...
लगानीको लागि नेपाल ‘भर्जिनल्याण्ड’ : प्रधानमन्त्री
काठमाडौँ, १५ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीको लागि नेपाल भर्जिनल्याण्ड भएको बताएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु भएको दुई दिने लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा जुन क्षेत्रमा लगानी गर्दा पनि...
विदेशी लगानीका लागि नेपाल उपयुक्त : प्रम ओली
काठमाडौं, १४ चैत-प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विकास र समृद्धि हासिल गर्नका लागि आन्तरिक र बाह्य दुवै प्रकारको स्रोत परिचालन गरिने वताएका छन । नेपाल आठौं अन्तर्राष्ट्रिय व्यापार मेला–२०७५ लाई विहिवार सम्बोधन गर्दै प्रधानमन्त्री...
लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा
काठमाडौं,१३ चैत – शुक्रबार र शनिबार काठमाडौंमा आयोजना हुने लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको सरकारले जनाएको छ। लगानी सम्मेलन सफल बनाउन अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष डा. युवराज खतिवडाको संयोजकत्वमा निर्देशक समिति गठन...
उत्तरगंगा जलविद्युत आयोजना सहलगानीमा : मुख्यमन्त्री गुरुङ
बागलुङ, १३ चैत – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उत्तरगंगा जलविद्युत आयोजना प्रदेश सरकार र स्थानीय तहको सहलगानीमा निर्माण गर्नका लागि माग गरिएको बताएका छन् । पार्टी कार्यक्रमको शिलशिलामा बागलुङमा आएका मुख्यमन्त्री गुरुङले...