बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बागलुङको सिमी र मुस्ताङको स्याउको ब्राण्डिङ हुने

पोखरा, १३ चैत – लगानी बोर्डले कास्कीको हेम्जामा एकिकृत कृषि परियोजना संचालनको लागि वैदेशिक लगानी आह्वान गरेको छ । हेम्जामा निर्माण हुने एकिकृत कृषि परियोजना देशकै नमूना हुने दावी पनि बोर्डको रहेको छ । यही...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त पाठकको ७८ लाख घूसः ४० लाख बैठक कोठामा, ३८ लाख छोरीको हातमा

काठमाडौं, १२ चैत – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले आफ्नै चेम्बरमा बसेर मुद्दा मिलाउने ‘डिल’ गरेको अभियोग सहित बिशेष अदालतमा उनी बिरुद्ध मंगलबार मुद्दा दर्ता भएको छ। आयुक्त पाठकले घूस दिने भक्तपुर...

बिकासको यात्रामा सरकार: मन्त्री अर्याल

ढोरपाटन संवाददाता स्याङ्जा, १२ चैत – भुमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अयालले वर्तमान सरकार बिकासको यात्रामा लागेकाले चिन्ता नगर्न आग्रह गरेकी छिन । आँधिखोला – २ र ४ जोड्ने अन्धाअन्धी मोटरेबल...

नेपालमा लगानी गर्न चीनको चासो बढी

काठमाडौं, १२ चैत – नेपालको प्रत्यक्ष वैदेशिक लगानीमा चिनियाँ हिस्सा बढी देखिएको छ । पछिल्लो पाँच वर्षमा भारतलाई पछि पार्दै चिनियाँ लगानीकर्ताले बढी प्रतिबद्धता जनाएका हुन् । नेपालमा चिनियाँ लगानी चार खर्ब नाघेको उद्योग मन्त्रालय...

नेपाल र जापानबीच श्रम समझदारीमा हस्ताक्षर, यस्ता छन ७ विशेषता

काठमाडौं, ११ चैत – नेपाल र जापानबीच श्रम समझदारीमा हस्ताक्षर भएको छ। नेपाली श्रमिकहरु पठाउने सम्बन्धी सहयोग समझदारी पत्रमा सोमबार हस्ताक्षर भएको हो। के छन् त समझदारीका खास विशेषता ? १) छुट्टै संयन्त्र नेपाली कामदार जापान पठाउन छुट्टै...

पोखरामा ड्याट्सनको बिक्री सुरु

पोखरा,११ चैत -‘ड्याट्सन गो’ कारको नयाँ भर्सन अर्थात ‘अल न्यु ड्याट्सन गो’ आइतबारदेखि पोखरालगायत देशभर बिक्री वितरण सुरु भएको छ । आइतबारबाट डयाट्सन गोको गण्डकी धौलागिरिको अधिकृत बिक्रेता थ्रिएस ट्रेड हाउसले यो कारको पोखरामा...

नेपाल र जापान सरकारबीच श्रमिक आपूर्तिबारे सोमबार समझदारी हुँदै

पोखरा, १० चैत – नेपाल र जापान सरकारबीच श्रमिक आपूर्तिबारे सोमबार समझदारी हुने भएको छ। सोमबार हिमालयन होटल कुपण्डोलमा आयोजित एक कार्यक्रमबीच दुई देशबीच श्रमिक आपूर्तिबारे समझदारी पत्रमा हस्ताक्षर हुने भएको हो। समझदारी पत्रमा...

व्यवसायलाई मर्यादित बनाउन आबश्यक : मन्त्री गुरुङ

पोखरा, १० चैत्र – नेपालको बिभिन्न स्थानमा कार्यालय रहेकोे सम्बृद्धी रियलस्टेट पोखरामा पनि सुरु भएको छ । पोखराको रत्नचोक नजिकै रहेकोे शाखा कार्यालयको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उदघाटन गरे । काठमान्डौ...

किसानलाई आवश्यक सहयोग गर्न प्रदेश सरकार : मन्त्री थापा

हिमलाल पराजुली स्याङ्जा, ९ चैत – गण्डकी प्रदेशका कृषि मन्त्री लेखबहादुर थापाले किसानलाई व्यावसायिक तथा आधुनिक कृषि प्रणालीमा आकर्षित गर्न सबै प्रकारको सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताएका छन । कृषकलाई आवश्यक पुँजी र...

पूर्वाधारलाई उत्पादनसँग जोडनु पर्दछ : अध्यक्ष तिमिल्सिना

तारानाथ आचार्य बागलुङ, ९ चैत – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पूर्वाधारलाई स्थानीय उत्पादनसंग जोड्नुपर्ने वताएका छन । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवावारी जोड्ने गरी निर्माण थालिएको नेपालकौ नै लामो र अग्लो झोलुङ्गे पुलको शनिवार शिलन्यास...

-->