बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आलेखः गाउँभरी केराखेती

जैमिनी नगरपालिका–१ कुश्मीशेरा, खौरका सूर्य पौडेल डोकोभरी केरा बोकेर हिँडेको अवस्थामा देखिए । गाउँमा फलेको केरा बोकेर पौडेल बागलुङ कुश्मीशेरा सडकखण्डमा हरेक दिन ओहोरदोहोर गर्ने गरेका छन् । उनले दिनमा हजारौँ रुपैयाँको केराको कारोवार...

पोखरा फाइनान्स २३ औं वर्षमा प्रवेश

पोखरा, ५ चैत – पोखरा–९, न्यृ्राडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेड २३ औं वर्षमा प्रवेश गरेको छ । २३ औं वर्ष प्रवेशको शुभ उपलक्ष्यमा संस्थाले बैंकिङ साक्षरता एवं सफा नोट अभियान सम्बन्धी प्रभातफेरि कार्यक्रम...

पोखरामा बस चढ्दा अव पैसा बोक्नुपर्दैन

पोखरा, ४ चैत – पोखरा महानगरपालिकाले यात्रुहरुलाई ठगिनबाट जोगाउन ई–टिकेटिङ सिस्टमको सुरुवात गर्दैछ । नयाँ वर्षबाट सुरु हुने यो प्रणालीबाट यात्रुहरुले सेवाअवधिको पैसा सिधै कार्डबाट भुक्तानी गर्न सक्नेछन् । यसले सार्वजनिक यातायातमा चढ्दा यात्रुहरु ठगिने...

एक महिनामा ७७ अर्ब रेमिट्यान्स भित्रियाे

काठमाडौँ, ४ चैत – वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको भए पनि विप्रेषण आप्रवाह एक महिनामै ७७ अर्बभन्दा धेरै बढेको छ । पुनः श्रम स्वीकृति गरेर वैदेशिक रोजगारीमा जानेको संख्या बढेपछि विप्रेषण आप्रवह बढेको...

अबको एक वर्षभित्रै नेपालमा गाडी उत्पादन सुरू

काठमाडाैं, ३ चैत – अबको एक बर्षभित्र नेपालमै चारपांग्रे गाडी उत्पादन हुने भएको छ । किया र हुन्डाई गाडीका पार्टस् उत्पादन र भित्री प्रणाली जडान गर्दै आएको दक्षिण कोरियाली कम्पनी मोट्रेक्स कम्पनी लिमिटेडले नेपालमै...

हेम्जा आलु महोत्सवको तयारी तीब्र

पोखरा, ३ चैत – पोखराको हेम्जामा आलु महोत्सवको तयारी थालिएको छ । महोत्सव चैत २२ गतेदेखि वैशाख १ गतेसम्म आयोजना हुँदैछ । यो महोत्सवको १० औँ संस्करण हो । तयारीकै क्रममा महोत्सवलाई त्यहाँका आमा...

धौलागिरीका चारै जिल्लामा विधुतसेवा बन्द

बागलुङ, २ चैत – धौलागिरी अंचलका चार जिल्लामा आज विहानैदेखि विधुत सेवा वन्द भएको छ । भोली साँझ ६ बजेसम्म विद्युत् सेवा बन्द रहने नेपाल विधुत प्राधिकरणले जानकारी गराएको छ । नेपाल विद्युत प्राधिकरणले...

निजी क्षेत्र गुहार्दै पोखरा महानगर

पोखरा, १ चैत – पोखरा महानरपालिकाले दीर्घकालीन महत्वका केही परियोजना निर्माणमा निजी क्षेत्र गुहारेको छ । महानगरले सराङकोट पर्यटन पूर्वाधार विकास परियोजना, सेतीखोँच साहसिक पर्यटन पूर्वाधार विकास, पातले छाँगो (डेविसफल)का सिसाको पुलनिर्माण, फेवा र बेगनास...

जलविधुतको लाईसेन्स होल्ड नगर्न मन्त्री पुनको दवाव

काठमाडौं, १ चैत – ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले जलविधुतको लाईसेन्स होल्ड नगर्न सुझाएका छन । प्रवद्र्धक कम्पनीहरुलाई लाइसेन्स ओगटिरहनुभन्दा अर्काे व्यवसाय गर्न उनको सुझाव छ । मन्त्री पुनले जलविद्युत् आयोजनाको लाइसेन्स...

तमानखोलामा सडक लैजाने लक्ष्य

बागलुङ, ३० फागुन – सडक अभावमा तमानखोला गाउँपालिका–६ नर्जाखानीका बासिन्दा अझैपनि डोकोमा बोकिएर उपचार खोज्न बाध्य छन् । उनीहरुलाई बुर्तिवाङ पुग्न एक दिन लाग्छ । अहिलेसम्म सडक संजालले नछोएकोले यो गाउँका अधिकांस बासिन्न्दा पैदल यात्रा...

-->