जापान, २० फागुन – उपचारको क्रममा जापानको साईतामामा फेब्रुअरी ६ तारिक निधन भएका गल्कोट नगरपालिका ३ बोहोराफाँटका सबिन क्षेत्री९बोहोरा० को परिवारलाई आर्थिक सहयोग गरिएको छ । गल्कोट नगरपालिका ३ बोहोराफाटका स्वर्गीय सविन बोहोराको परिवारलाई...
पोखरा, २० फागुन – नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङ नियमन गर्ने अधिकार निजी संस्थालाई दिने भएको छ । प्राधिकरणले प्याराग्लाइडर, ह्याङग्लाइडरजस्ता मनोरन्जनात्मक उड्डयन क्रियाकलाप व्यवस्थित रूपमा सञ्चालन गर्न निजी व्यावसायिक कम्पनीलाई आबद्ध गराउन लागेको हो । ‘प्राधिकरणसँग...
पोखरा, १८ फागुन-नेपालको पूर्वाधार र सामाजिक विकासमा सहयोग गर्दै आएको मित्रराष्ट्र चीनले अब पशुपालनको क्षेत्रमा पनि सहयोग गर्ने भएको छ । गण्डकी प्रदेशमा पशुपालनको आधुनिकीकरण र विकासका लागि नमूना फार्म स्थापना गर्नेसम्बन्धी सम्झौतापत्रमा शुक्रबार...