बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

खै अनुगमन ? राज्यको साढे २३ अर्बमा ठेकदारको रजाइँ !

काठमाडौं, १५ फागुन – सरकारी निकायको फितलो अनुगमन र गैरजिम्मेवारीका कारण राज्यको साढे २३ अर्ब रुपैयाँमा ठेकदारहरुले रजाइँ गरेका छन्। आयोजना निर्माणका लागि ठेक्का सम्झौता भएपछि काम अगाडि बढाउन सरकारले ठेकेदारलाई ‘मोबिलाइजेसन’ का नाममा...

वैशाखमा नै पोखरामा केबलकार चढ्ने तयारी हुँदै

कास्की, १४ फागुन – पोखरामा निर्माण भईरहेको केवलकार वैशाख भित्रमा प्राविधिक परीक्षणको हुनेभएको छ। वैशाख भित्र तारको लठ्ठा हालिसकेर गण्डोला जडान गरि प्राविधिक/इन्जिनियरिङ परीक्षण गरिने निर्माण कम्पनीले जानकारी दिएको छ। तीन चार महिनाको परीक्षणपछि दशैंमा सर्वसाधारणले...

बागलुङ बजारको उपल्लाचौरमा आधुनिक वसपार्क निर्माण सुरु

बागलुङ, १४ फागुन – शहरी विकास मन्त्री मोहम्मत इस्तियाकले बसपार्क निर्माण बढ्दो शहरीकरण र आधुनिकीकरणका लागि महत्वपूर्ण भएको वताएका छन । नागरिक स्तरको सहयोग र सहकार्यमा निर्माण हुने सवै योजनाले भौतिक पूर्वाधार निर्माणमा सहयोग...

चिनियाँ लगानी आकर्षित गर्न बेइजिङमा पूर्वसम्मेलन

बेइजिङ, १३ फागुन – नेपालमा चिनियाँ लगानी भित्र्याउने उद्देश्यले फागुन १३ गते सोमबार चीनको राजधानी बेइजिङमा नेपाली दूतावासले ‘नेपाल लगानी सम्मेलन २०१९ सम्बन्धमा पूर्वसम्मेलन’ आयोजना गरेको छ।  दूतावासले चैत १५ र १६ गते नेपालमा...

वैदेशिक रोजगारीमा जाने १४ प्रतिशतले घटे

पोखरा, १३ फागुन – सरकारले वैदेशिक रोजगारीलाई निरुत्साहित गरी स्वदेशमा नै रोजगारी दिने योजना ल्याइरहेका बेला विदेश जाने नेपालीको संख्या पनि घटेको देखिएको छ । मेलेसिया र कतार संकटका कारण वैदेशिक रोजगारीमा जाने नेपाली...

आमाको क्रेडिट कार्डबाट ३० हजार पाउण्ड चोरेर उद्यममा लगानी

एन्ड्र्यु माइकेल प्रविधि उद्यमीको व्यवसायिक यात्रा निकै रोचक छ। १७ वर्षको किशोरावस्थामा उनले आमाको क्रेडिट कार्डबाट ३० हजार पाउण्ड चोरे। सुन्दा अचम्म लागे पनि त्योसँगै उनको उद्यम यात्रा सुरू हुन्छ। उमेरगत परिक्वता नभएको त्यो...

मुलुकको परिस्थिति देखेर कहिलेकाहीं खेती गर्न मन लाग्छ- प्रचण्ड

काठमाडौं, ११ फागुन – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको पछिल्लो परिस्थितिबाट दिक्क लाग्दा खेती गर्न मन लाग्ने गरेको बताएका छन् । सुनको टुक्राजस्तो खेतीयोग्य जमिन बाँझो छाडेर युवाहरु विदेश जान तँछाडमछाड गर्दा आफूलाई दिक्क...

गौतमबुद्ध विमानस्थलबाट भदौदेखि व्यावसायिक उडान

पोखरा, ११ फागुन – सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति मात्रै २६ प्रतिशत थियो । आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’ र स्थानीय सहायक ठेकेदारको बीचमा समन्वय थिएन । कामको गति कछुवाको...

विज्ञापनमा क्लिन फिड – सञ्चार मन्त्री बास्कोटा

पोखरा, ११ फागुन – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मुलुकको सार्वभौमिकताका लागि विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू गरिएको दावी गरेका छन् । शुक्रबार संसदको विधायन समितिमा विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि...

केन्द्र सरकारले नमानेपछि प्रदेश सरकारले नै गर्यो ७७औं जिल्ला नवलपुरमा घरेलु तथा साना उद्योग कार्यालय खोल्ने निर्णय

पोखरा, ८ फागुन – गण्डकी प्रदेश सरकारको बुधबारको बैठकले नवलपुरमा घरेलु तथा साना उद्योग कार्यालय खोल्नेलगायत निर्णय गरेको छ।सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतका अनुसार, -पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५ करोड ९६...

-->