बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

झिर्काका माझीलाई ५ सय लिटरको हिल्टेक ड्रम

बागलुङ, ८ फागुन – गलकोट नगरपालिका ७ मल्म झिर्काका बेसाहारा पृथ माझीलाई १ सेट हिल्टेक ड्रम सहयोग प्रदान गरिएको छ । माझीको घरमा खानेपानीको उचित व्यवस्थापन गर्न उक्त हिल्टेक ड्रम सहयोग गरिएको सहयोगदाता युवा उद्यमी...

पोखरामा नै नक्कली पैसा छापेर कारोवार गर्ने दुई जना पक्राउ

पोखरा, ८ फागुन – नक्कली पैसा छाप्ने दुईजना व्यक्तिलाई कास्की प्रहरीले समातेको छ। पोखरा महानगरपालिका-५ पर्स्याङस्थित डेरामा नक्कली नोट बनाइरहेको अवस्थामा कास्की प्रहरीले हटौंडा उपमहानगरपालिका ९ का ३३ वर्षीय नरेश लामा र हेटौडा १ बस्ने २५...

तीन वर्षमा देशलाई अति कम विकसित मुलुकको स्तरबाट स्तरोन्नती गरेरै छाड्छौंः प्रधानमन्त्री

काठमाडौं, ७ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका प्राथमिकता र जिम्मेवारी बदलिएको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले सरकार गरिबी, वेरोजगारी, पछ्यौटेपन, विभेद र अविकासका विरुद्ध केन्द्रित भएको...

सेयर बजारकाे विशेषता नै घटबढ हुनु हाे-अध्यक्ष पोखरेल

निरन्तर ओरालो लाग्ने क्रममा रहेको सेयर बजार साढे तीन वर्ष पहिलेकै विन्दुमा ओर्लिएको छ। पुँजी बजार मापक नेप्से २०७२ साउन ३१ मा १११२.०५ विन्दुमा रहेको थियो। अहिले नेप्से पुनः त्यही १११२.८७ विन्दुमा आइपुगेको छ।...

निक्षेप र ऋणकाे ब्याजदर अन्तर घटाउने राष्ट्र बैंकको निर्णय

पोखरा, ६ फागुन – नेपाल राष्ट्र बै‌ंकले बैंकहरुकाे निक्षेप र ऋणकाे ब्याजदरबीचकाे अन्तर (स्प्रेड दर) परिर्वतन गर्ने निर्णय गरेको छ। उद्योगीहरुले ऋणको ब्याजदर घटाउनु पर्ने माग राख्दै आएका थिए। साेही कुरालाई सम्बाेधन गर्ने तथा...

थापाखोला जलविद्युत आयोजनाको पुनः उत्पादन शुरु, धौलागिरिमा विद्युत ‘ट्रिप’को समस्या

म्याग्दी, ६ फागुन – गत साउनदेखि बन्द भएको मुस्ताङको टुकुचे स्थित थापाखोला जलविधुत आयोजनाले ६ महिनापछि पुनः उत्पादन थालेको छ । साउन २६ गते धौलागिरी हिमाल र टुक्चेपीक हुँदै झर्ने थापाखोलामा आएको बाढीले १३.६...

कोरला नाका : चीनको पूर्वाधार तयार भयो, नेपाल जग्गा मिलाउदैछ

बागलुङ, ६ फागुन – चीनसँग जोडिएका उत्तरी नाका सञ्चालनमा ल्याउने सरकारको तयारी अनुसार मुस्ताङको कोरला नाकामा भन्सार कार्यालय निर्माणको प्रक्रिया शुरु गरिएको छ । चीन सरकारले नाका सञ्चालनको पूर्वतयारी अनुसार भौतिक संरचना निर्माणको काम अन्तिम...

यस्तो छ शेयरमा जलविधुत लगानीको व्यवस्था

पोखरा, ६ फागुन – सरकराले घोषणा गरेका जलविद्युत्मा जनताको लगानी कार्यक्रममा सहभागी हुन आयोजनाको लगानी निश्चित हुनुपर्ने प्रावधान राखिएको छ। धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को दोस्रो संसोधनमा यस्तो व्यवस्था गरीएको हो। हालै...

प्याराग्लाइडिङका लागि उपयुक्त थलो वन्दै बागलुङको बलेवा !

बागलुङ, ५ फागुन – प्याराग्लाइडिङका लागि विश्वकै उत्कृष्टमध्येको एक स्थान मानिएको पोखराको सरङ्कोटको विकल्प बागलुङ बन्ने सम्भावना देखिएको छ । गत मङ्गलबार बलेवामा पहिलोपटक प्याराग्लाइडिङको सफल परीक्षण गरिएको थियो । बिहीबार पुनँ पाँच प्याराग्लाइडिङको यहाँ...

आफूखुसी व्याज बढाउने बैंकलाई सरकारको नियमन-प्रधानमन्त्री

काठमाडौँ, ४ फागुन – प्रधानमन्त्री केपी ओलीले बैंकहरुले आफूखुसी व्याज बढाउने गरेकोमा असन्तुष्टि जनाउँदै त्यसलाई सरकारले नियमन गर्ने बताएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुलाई शनिबार बालुवाटरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एउटा सर्तमा ऋण दिएर आफूखुसी...

-->