बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

घलेम्दी जलविद्युत आयोजना परीक्षण उत्पादनको तयारीमा

म्याग्दी, २० असार –  उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत  आयोजना परीक्षण उत्पादनको अन्तिम तयारीमा जुटेको छ । आयोजनाको निर्माणकार्य सम्पन्न भएसँगै परीक्षण उत्पादनको तयारीमा रहेको आयोजनाका कम्पनी...

गलकोट नगरपालिकाको घडेरीका लागि २ करोड बिनियोजन

बागलुङ, १८ असार – गलकोट नगरपालिकाले आबमा भवन बनाउने लक्ष राखेको छ । भाडामा बस्दै आएको यो नगरले मंगलवार ल्याएको बजेटमा जग्गा खरिद गर्न बजेट समेत व्यवस्था गरेपछि भवन बनाउने पक्का भएको हो । पाँचौ...

बसाई सराई र युवा बेरोजगारी हटाउन बडिगाडका युवाले खोले रिसोर्ट

बागलुङ, १७ असार – दिन दिनै बढेको बसाई सराई र युवा बेरोजगारी हटाउन बडिगाडका युवाले एग्रो रिसोर्ट मार्फत रोजगारी र उत्पादन अभियान थालेका छन् । बडिगाड गाउँपालिका ५ ग्वालीचौरका कृष्णबहादुर घिमिरे सहितका युवाले गाउँमै २ करोड...

जनता बैंकको १४१ औं शाखा बागलुङमा

बागलुङ,१७ असार – जनता बंैकले आफ्नो १ सय ४१ औं शाखा बागलुङमा विस्तार गरको छ । बैंकले स्थानीय तहमा सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो स्थापनाको १० औं वर्षको अवसर पारेर बागलुङ सहित देशका विभिन्न ठाउँहरुमा...

सबै विदेशी मुद्राको भाउ घट्यो

काठमाण्डौ ,१३ असार – शुक्रबार सबै विदेशी मुद्राको भाउ घटेको छ ।नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ २०  पैसा र बिक्रीदर ११० रुपैयाँ ८० पैसा तोकेको छ । हिजो खरिददर...

फेदीखोला गाउँपालिकाको बजेट ३० करोडको

स्याङ्जा, १३ असार, फेदीखोला गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७६÷७७ का लागि ३० करोड २० लाख ३ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँ सभामा मंगलबार गाउँपालिका उपाध्यक्ष देवी थापाले पुँजीगततर्फ १३ करोड २२ लाख...

पोखराको महानगरको बजेट ७ अर्ब ५४ लाख

पोखरा, १० असार- आगामी आर्थिक वर्ष २०७६÷०७७ देखि व्यापारिक भवन प्रयोजनार्थ निर्माण हुने भवनमा अन्डरग्राउण्ड पार्किङ गरेको पोखरा महानगरपालिकाले उक्त भवनहरुमा राजश्व छुट दिने भएको छ । सवारी संख्या बढ्दो, साँघुरा सडक र पार्किङ अभावका...

ताराखोला गाउँपालिकाको बजेट २५ करोड ३५ लाख

बागलुङ, १० असार – ‘तारखोला भ्रमण वर्ष २०७७’ मनाउनको लागि गाउँपालिका भित्र पर्यटकीय पूर्वाधार निर्माणमा ६९ लाख ५० हजार रुपैयाँ बजेट बिनियोजन गर्दै ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले...

प्रविधिमैत्री बजारले लगानीकर्ताहरु लाभान्वीत

पोखरा, ७ असार – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नेप्से स्थापना भएको पच्चीस वर्ष भइसके पनि नेपालको कुल जनसंख्यालाई आधार मन्दा यो अझै बाल्यावस्थामा नै रहेको बताएका छन् ।...

विदेशबाट ५० ग्राम सुन ल्याउन पाउने भएपछि बाला आउदै

दोहा,कतार, ४ असार – सुन तस्करी रोक्न सरकारले कडाइ गरे पनि सुन ओसारपसार रोकिएको छैन । तस्करीमा संलग्नहरूले फरक शैली अपनाएर अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुन भित्र्याउँदै आएका छन् ।  वैदेशिक रोजगारका लागि कतार पुगेका कामदारहरूलाई आर्थिक प्रलोभन...

-->